Sun. Apr 28th, 2024

Month: April 2014

गुल्मेलीलाई वल्र्डकप इन नेपाल

फिफा वल्र्डकप खेल्ने सपना देखेका साना खेलाडीको कथालाई प्रस्तुत गरिएको फिल्म ‘वल्र्डकप इन नेपाल’लाई बुधबार राजधानीमा रहेका गुल्मेलीमाझ देखाइएको छ ।

आलोकको फिल्मी पुनरागमन

‘सानो संसार’ र ‘कोही मेरो’ नामका दुई फिल्म बनाएर म्युजिक भिडियो निर्माणमै व्यस्त भएका निर्देशक आलोक नेम्बाङ चार वर्षपछि फिल्म ‘अझै पनि’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गरेका छन् ।

शाहरुख भन्दा कपिलका फ्यान धेरै

बलिउडका सर्वाधिक चर्चाका कलाकार हुन् शाहरुख खान । पैसा देखि सानसम्म उनको सबैभन्दा बढि छ, त्यहि अनुरुपम उनका फ्यान होलान भन्ने कल्पना गर्नु भएको छ भने त्यो गल्ती हुने भएको…

पशुपतिको क्रिकेटसम्बन्धी गीत युटुवमा चर्चित (भिडियो सहित)

पछिल्लो समयका चर्चित लोक गायक पशुपति शर्मा र अर्का गायक रमेशराज भट्टराईको संयुक्त गीत ‘अब म पनि क्रिकेट खेल्न जान्छु’ २४ घण्टामै सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको छ…

ढुंगेलले राजीनामा फिर्ता लिए

नेपाली निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाज अहिले निकै चर्चामा आएको छ । अध्यक्ष दिनेश डिसीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै ६ जना कार्यसमितिका पदाधिकारीले संयुक्त राजीनामा दिए पनि तीमध्येका…

डान्स फिभरका विद्यार्थीले देखाए नृत्य

राजधानीको मैतीदेवीमा रहेको नृत्य प्रशिक्षण केन्द्र ‘डान्स फिभर–रिदम अफ सोल’ले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गरेको छ ।

चलचित्र ‘सरी ल’ को शीर्ष गीत सार्वजनिक(भिडियो सहित)

थिएटरका कलाकारहरुको अभिनय रहेको अर्को चलचित्र ‘सरी ल’ को शीर्ष गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी चलचित्र सरी ल को गीत सार्वजनिक गरिएको हो । शिबम…

निर्देशक विकास आचार्यलाई पितृशोक

निर्देशक विकास आचार्यलाई पितृशोक यस वर्षकै चर्चित एबम सफल फिल्म ‘नाइ नभन्नु ल २’का निर्देशक विकास आचार्यलाई पितृशोक परेको छ । विराटनगरस्थित निवासमा रहेका उनका पिता देवीप्रसादको ८४ वर्षको उमेरमा…

आभाषको निर्देशनमा सुरेन्द्र

फिल्म सम्पादनमा वर्चस्व जमाएका युवा सम्पादक सुरेन्द्र पौडेलले निर्देशनमा हात हाल्ने भएका छन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्म ‘आभाष’मार्फत निर्देशनमा डेब्यु…