Sun. May 12th, 2024

Month: April 2014

सञ्चिता लुँईटेलको पुनरागमन

कुनै समय नेपाली चलचित्रमा निकै व्यस्त नायिकाको रुपमा चिनिने सञ्चिता लुईटेल पुनः नेपाली रजतपटमा झुल्किने भएकी छन् । नायक निखिल उप्रेतीसंग बिहेबन्धनमा बाँधीएपछि एकाएक पर्दाबाट हराएकी नायिका सञ्चिता कमब्याक हुन…

रणवीरको ‘कण्डम’ चर्चा

व्याण्ड बाजा बारातबाट बलिउड चलचित्रमा उदाएका नायक रणवीर सिंह निरन्तर हिट नायकमध्य पर्छन् । तर पछिल्लो समय उनलाई हिट बनाउन अर्को बाहना पनि थपिएको छ । एक कण्डमको विज्ञापनमा अर्धनग्न…

डीसीको राजीनामा माग गर्दै फिल्म निर्देशकहरु

डीसीको राजीनामा माग गर्दै फिल्म निर्देशकहरु केही दिन अघि मात्र ६ जना कार्यसमिति सदस्यहरुले राजीनामा दिएको चलचित्र निर्देशक समाजमा फेरी थप ३ सदस्यहरुले राजीनामा दिएका छन् । निर्देशक समाजसका दस्यहरु…

मलाई पनि लभस्टोरी भएका फिल्म निकै मन पर्छन्– सुवास गिरी/निर्माता

सुवास गिरीले म्यानपावर व्यवसायलाई मुख्य व्यवसाय बनाएका छन् । तर, उनको फिल्म क्षेत्रप्रतिको मोह पनि उत्तिकै छ । उनले ‘हो यही माया हो’ भन्ने फिल्म निर्माण गरेर पहिलोपल्ट फिल्म क्षेत्रप्रति…

१९ गतेबाट ‘माया गर ल’

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको चलचित्र ‘माया गर ल’ यहि वैशाख १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । मदन घिमिरेको निर्देशनमा रहेको चलचित्र माया गर ल देशभरका ६० वटा…

आवरण फिल्मको प्रमोशनका लागि देश दौडाह

अनिल रञ्जनको निर्माण र सुवास कोइरालाको निर्देशन रहेको चलचित्र आवरणको टिम चलचित्रको प्रमोशनका लागि देश दौडाहमा निस्किने भएको छ । सोमबारबाट सुरु हुने देश दौडाह नारायणगढबाट सुरु भई देशका बिभिन्न…

टेम्पामा ग्रीन कार्पेटमा बलिउड हस्तीको धुम (फोटोफिचरसहित)

मम्बई, १४ बेशाख (एजेन्सी) । बलिउडका स्टार्स केही दिनयता अमेरिकाको फ्लोरिडा शहरस्थित टेम्पामा धुम मच्चाइरहेका छन् । टेम्पामा जारी १५औं इन्डियन इन्टरनेशनल फिल्म अवार्ड ‘आइफ’ मा सहभागी हुनु बलिउडका अधिकांश…

द्धन्द्ध कलाकार संघमा फेरी योगेन्द्र श्रेष्ठ

द्धन्द्ध कलाकार संघमा फेरी योगेन्द्र श्रेष्ठ नेपाल चलचित्र द्धन्द्ध कलाकार संघको अध्यक्षमा पुन योगेन्द्र श्रेष्ठ अत्यधिक मतले निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्बाचनमा अध्यक्षमा ४३ मत प्राप्त गरि…

बौद्धिक सम्पत्ति संरक्षणका लागि बाजागाजासहित पदयात्रा (फोटो फिचरसहित)

काठमाडौँ, १३ बैशाख । गीतसंगीत सम्बन्धित विभिन्न संघसंस्थाले शनिबार राजधानीमा ‘अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति दिवश’ मनाएका छन् । सो अवसरमा बाजागाजासिहत गीतकार तथा संगीतकारले पदयात्रा निकाले । बौद्धिक सम्पत्तिको संरक्षण, यसैमा…