Sat. May 4th, 2024

‘सम्बोधन’ को पोष्टर र ट्रेलर रिलिज (भिडियो सहित)

होस्टेल र जेरी जस्ता सुपरहिट फिल्म निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र सम्बोधनको नयाँ पोष्टर र ट्रेलर रिलिज भएको छ । श्रीकृष्ण श्रेष्ठको निधनमा श्रद्धाञ्जली देखाउँदै भदौ ६…

मिस नर्सहरुको यस्तो ट्यालेन्ट

पुस १९ गते काठमाडौंमा हुने मिस नर्स नेपालको ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौंको तिनकुने स्थित ग्रीन पार्टी भेन्यू मा भएको ट्यालेन्ट शोमा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका…

फिटनेसले बनायो विपासालाई सेक्सी

विपासा बसु आफ्नो आगामी फिल्म ‘एलोन’मा एकदमै विन्दास नजर आउँदैछिन् । फिल्मको चर्चित गीत ‘कतरा कतरा’मा उनले आफ्नो अलग अन्दाजमा दर्शकहरुको होस् उडाउन लागेकी हुन् । बलिउडमा फिटनेसको ‘पोस्टर गर्ल’को…

सलमान खान आजबाट ४९ बर्षमा प्रवेश

बलिउड सुपरस्टार सलमान खान आजबाट ४८ बर्ष पुरा गरि ४९ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा सलमान खानले गएराती एक पार्टीको समेत आयोजना गरेका थिए भने आज उनले आफ्नो…

सकियो ‘गोरे’ को छायाँकन

जी.यस.मुभि मेकर्स प्रालिको व्यानरमा निर्मित चलचित्र गोरेको छायाँकन सकिएको छ । चलचित्र गोरेमा गाउँको गोरे अर्थात् दिलीप रायमाझी आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आफुलाई सहरसँगै बदल्नु पर्दाको सङ्घर्षमय…

झमक घिमिरेलाई ठुलो पर्दामा देख्न पाइने

शारीरिक अशक्ततालाई पन्छाउँदै साहित्यको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल झमक घिमिरेलाई अब चलचित्रमा देख्न पाइने भएको छ । ‘जीवन काँडा कि फूल’ नामक आत्मकथामा आधारित फिल्ममा उनलाई हेर्न पाइने…

सीक्रेटस्ले भित्तामा पोष्टर नटास्ने

बलिउडका चर्चित निर्माता–निर्देशक महेश भट्टले हालै निर्मित फिल्म ‘खामोशिया–साइलेंस हैव सीक्रेटस्’ को पोष्टर कुनै पनि सार्वजनिक स्थान र विद्यालय, अस्पतालका पर्खालहरुमा आफ्नो सिनेमाको पोष्टर नटास्ने घोषणा गरेका छन् । उनको…

तक्मे बुढाले ‘रातो घर’ बनाउदैं

नेपाली हाँस्यक्षेत्रमा लामो समय देखी क्रियाशिल कलाकार बिल्सन बिक्रम राई (तक्मे बुढा)ले अब फिल्म निर्माण गर्ने भएका छन् । निकेश लिम्बुसँग मिलेर तक्मे बुढाले फिल्म निर्माण गर्न लागेका हुन् ।…

न्यू ईयर दीपिकाको रणबीरसँग

बलिउडका एकजोडी अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिहंको प्रेम सम्बन्धले बेला बेलामा बलिउड तातिरहेको हुन्छ । त्यहि क्रममा अब यि जोडीले न्यू ईयर सगैं मनाउने भएका छन् । दीपिकाले…

आजबाट ‘विधवा’ सँग रजनीकान्तको ‘लिंगा’

नेपालबाट सोलो रिलिजको मौका पाएको चलचित्र विधवाले आजबाट अलनेपाल प्रदर्शन सुरु गरेको छ । दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रले श्रीमानको मृत्य पछि एउटी विधवा…