Sat. May 18th, 2024

दासढुंगाका निर्माता ‘झुम्की’बाट निर्देशक

नेकपा एमालेका नेता मदन भण्डारी र जिबराज आश्रितको कथामा निर्माण भएको चलचित्र दासढुंगा निर्माण गरेर खल्ती रित्तो बनाएका निर्माता अपिल बिष्ट अब चलचित्र निर्देशन गर्ने भएका छन् । झुम्की नामक…

रेखाको जबाफ-‘हैसियत नराख्नेहरूलार्इ यो कुरा पच्दैन ।’

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन सायद नेपाली नायिका रेखा थापालाई जस्तो अरु कसैलाई आउदैंन । त्यसैले होला उनी बेला बेलामा चर्चामा आउन सिपालु छिन् । उनले फेसबुक स्टाटर्समा हिजो…

‘आभाष’को सफलताका लागी संयमको हेलेसीमा प्राथना

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म आभाष यति बेला विभिन्न कारणले चर्चामा छ । चलचित्रमा नेपालमा चर्चित कलाकारहरुको अभिनय देखी यति बेला चलचित्रको गीत,संगीतले पनि त्यतिकै चर्चा…

‘अलबिदा’ को एक्शन दर्शकलाई मनपर्छ : आर्यन

मंसिर १९ गते प्रदर्शनमा आएका चलचित्र नाईकेमा पहिलो पटक एक्शन अवतारमा देखिएका नायक आर्यन सिग्लेद पुन पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदामा पनि एक्शन अवतारमा देखिएका छन्…

सुन्दरीहरुका माझ ‘अझै पनि’ को प्रचार

फागुन १५ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अझै पनिले यति बेला आफ्नो प्रचार प्रसारलाई व्यापकता दिदैं आएको छ । स्व.निर्देशक आलोक नेम्वाङ्को निर्देशनमा तयार भएको चलचित्र अझै पनि आलोक…

जेलबाट १४ दिनका लागी सञ्जयलाई छुट्टी

सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटमा गैरकानुनी रुपमा घरमा बन्दुक राखेको अभियोगमा भारतीय अदालतले चार वर्षको जेल सजाय सुनाएका बलिउड अभिनेता सञ्जय दत्तलाई जेल प्रशासनले १४ दिनको अस्थायी छुट्टी…

नेपाली आस्थालाई भारतीय सुपरमोडलको उपाधी

नेपाली मोडल आस्था पोखरेलले भारतीय सुपरमोडल हन्ट ‘किंगफिसर सुपरमोडेल २’ को उपाधी जितेकी छन् । प्रतियोगिताको अन्तिम चरणमा उनले नौँ प्रतियोगिलाई पछि पार्दै उपाधी हात पार्न सफल भएकी हुन् ।…

‘कोहिनुर’ पाइरेसी गर्नेलाई कारवाही गरिने

केहि दिन अगाडी मात्र स्वर्गिय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ पाइरेसीको शिकार भएको थियो । निर्माण कम्पनी नेपा मुभिजको उजुरीपछि अर्कै नामबाट अपलोड गरिएको ‘कोहिनूर’ लाई मंगलबार उक्त साइटबाट हटाइएको…

बोर्डले परामर्श कक्षा सञ्चालनमा ल्याउने

नेपालीसिनेनगरिमा चलचित्र निर्माण गर्ने क्रम व्यापक रुपमा बढिरहेको छ । एकपछि अर्के गदैं व्यबसायिहरुको चलचित्र निर्माण क्षेत्रमा आकर्षण बढ्दै गएकाले उनीहरुलाई यसबारेमा थप जानकारी दिन र अन्य नव प्रवेशी निर्माता,निर्देशकहरुलाई पनि…

कृष्ण भन्छन् -‘आफ्नो छुट्टै पहिचान बनाउँछु’

पछिल्लो समय मोडलिङलाई पेशाका रुपमा अंगालनेहरुको संख्या बढ्दै गइरहेको छ । यसै क्षेत्रलाई आफ्नो करीयरको रुपमा लिएर अघि बढिरहेका छन् कृष्ण थापा । भविष्यमा एक सफल मोडल बन्ने लक्ष्यका साथ…