Wed. Oct 5th, 2022

Month: September 2021

प्रहरी उपरीक्षक प्रकाश मल्ल ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित

काठमाडाैँ । नेपाल प्रहरी अपराध अनुसन्धानका प्रहरी उपरीक्षक प्रकाश मल्ल ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा…

मनाङमा चलचित्र छायाँकनका लागि ठाउँ खोज्दै बलिउड फिल्म “उचाई”को टीम

मनाङ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र…

विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पाँच विकेटले पराजित

काठमाडाैँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ ।…

विष्णु माझीको अवस्थाबारे बुझ्न माइतीघर पुग्यो प्रहरी

काठमाडाैँ । सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ। सोमबार जिल्ला…

शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी

काठमाडाैँ । कोरोना महामारीका कारण प्रदर्शन मिति धकेलिँदै गएको फिल्म ‘लप्पन छप्पन २’ले आगामी शिवरात्रीमा प्रदर्शनको तयारी गरेको छ ।…

आज गणेश चतुर्थी

काठमाडाैँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी…

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको…