Tue. May 7th, 2024

Category: चलचित्र खबर

दोस्रो साता पनि ‘पराई’ लाई उस्तै दर्शकको साथ

पछिल्लो समयमा नेपाली चलचित्रहरु दोस्रो सातामा प्रवेश गर्ने त कुरै छोडौ एक सातासम्म पनी राम्ररी चल्ल नसकिरहेको अवस्थामा पौष २६ गतेवाट प्रर्दशनमा आएका चार चलचित्र मध्य ‘पराई’ , ‘वितेका पल’…

करिश्मालाई पुरानै गेटअपः सिको गरेको कि मिलेको !

अभिनेत्री करिश्मा मानन्धर १६ वर्षे हुँदा अहिलेको युवतीहरुले अहिलेजस्तो वानपिस लगाएर क्लिभेज र थाइ देखाउदैन थिए । सारी चोलो वा कुर्ता सलवार लाउने नै धेरै थिए ।

मेरिनालाई उपाधिसँगै ५० हजार

काठमाडौं, ३ माघ ।  दोस्रो मिस लिम्बूको ताज मेरिना पोमोले पहिरिएकी छन् । शुक्रबार राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा आफ्ना ११ जना प्रतिस्पर्धीलाई उछिन्दै मेरिना यस वर्षकी मिस लिम्बू बन्न…

जीवन बने टेलिभिजन होस्ट

काठमाडौं, ३ माघ । अभिनेता जीवन लुइँटेल अब टेलिभिजन प्रस्तोताको रुपमा देखिने भएका छन् । उनी नेपाल टेभिजनबाट प्रसारण हुन लागेको गेम शो ‘क्यास एण्ड क्वीज’ मा कार्यक्रम होस्टका रुपमा…

हिरोइनले गरे ‘ब्युटि केयर’ उद्घाटन

काठमाडौं, ३ माघ । चलचित्र क्षेत्रकी चर्चित मेकअप आर्टिस्ट सुशील जोशीले ब्युटि पार्लर सञ्चालनमा ल्याएकी छन् । सुशीलाले पुरानोबानेश्वरमा शुक्रबारदेखि औपचारिक रुपमा ‘ब्युटि केयर’ नामक पार्लर सञ्चालनमा ल्याएकी हुन् ।…

सेवामा कलिला हातहरु

काठमाडौं ३ माघ । ‘लिटिल मिस एन्जल’ का प्रतियोगीहरु यतिखेर आत्मविकास सम्बन्धी प्रशिक्षणमा व्यस्त छन् । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ मा विभिन्न  विद्यालयबाट १० देखि १४ वर्ष उमेर…

सबैका लागि राहदानी

चलचित्र पत्रकार डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’ले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सवै वर्गकाले हेर्न मिल्ने ‘युनिभर्सल (यु) सर्टिफिकेट’ अर्थात विश्वव्यापी प्रमाणपत्र पाएको छ ।

मलेसियामा धुम मच्चाउँदै नेपाली कलाकार

काठमाडौं, २ माघ । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा हुने सांगीतिक कार्यक्रमा नेपाली कलाकारले धुम मच्याउने भएका छन् । ३१ जनवरीदेखि फेब्रुअरी १ र २ मा लगातार तीनदिन मलेसियाको क्वालालम्पुर,…

स्क्रिप्ट लेख्दै अभिनेत्री झरना

काठमाडौं, २ माघ । अभिनेत्री झरना थापा छैटौं फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । पछिल्लो फिल्म ‘फेसबुक’ले अपेक्षित ब्यापार नगरेपछि केही समय चुप बसेकी उनी फेरि फिल्म निर्माणमा लाग्ने भएकी…

पामेलालाई पूर्वपति नै प्यारो

मुम्बई, २ माघ । (एजेन्सी) । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री पामेला एन्डशन फेरि बिहे गर्दैछिन् । ‘बिग बोस’ को सिजन ४ मा सहभागी भइसकेकी यी अभिनेत्रीले आफ्नो पूर्वपति रिक…