Thu. Mar 28th, 2024

अभिनेत्री करिश्मा मानन्धर १६  वर्षे हुँदा अहिलेको  युवतीहरुले अहिलेजस्तो  वानपिस लगाएर क्लिभेज र थाइ देखाउदैन थिए । सारी चोलो वा कुर्ता सलवार लाउने नै धेरै थिए । अहिले  उनकी छोरीको बेला छ । त्यसैले करिश्मालाई उनके समयको गेटअपमा  उतार्न थालिएको छ । निर्देशक सुरेश दर्पण पोखरेलले एउटा म्युजिक भिडियोमा करिश्मालाई ७० को दशकको  गेटअपमा उतारेका छन् । प्रनिश मास्केका स्वर रहेको ‘जुनतारा सँगै भन्ने गीतमा उनले यस्तो आइडिया फुराएका हुन् ।
यसैसाता गोदावरीमा सुट भएको भिडियोले नयाँ टेस्ट दिने उनले बताएका छन् । तर, उनले भनेजस्तै यो नयाँ टेस्ट भने होइन  । केही महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘किन किनमा करिश्मालाई यस्तै गेटअपमा उतारेका थिए । यो मिल्न गएको कि सिको गरेको सुरेश नै जानून् !
DSC00067 (1)
भिडियोमा करिश्मा
karishma
किन किनमा करिश्मा

%d bloggers like this: