Sun. Apr 28th, 2024

Month: January 2014

मलेसियामा नेपाली कलाकार र पत्रकारको मेला (तस्बिर फिचरसहित)

काठमाडौं, १७ माघ । नेपाल चलचित्र प्राविधिक संघद्वारा आयोजित ‘नेफ्टा फिल्म अवार्डको छैटौ संस्करण शुक्रबार मलेसियामा सम्पन्न भएको छ । अवार्ड समारोहमा सहभागी हुन करिब सात दर्जन नेपाली कलाकार कोललाम्पुर…

अवार्डका लागि धम्की दिइयो – रेखा थापा

फिल्म अवार्डका लागि मलेसिया नगएकी रेखा थापाले नजानुको प्रष्टोक्ति दिएकी छिन् । अभिनेत्री रेखा थापाले एक प्रेस विज्ञप्ती जारी गर्दै अवार्डको बार्गेनिङ भएको भन्दै खण्डन गरेकी छिन् । कार्य व्यस्तताले…

नेफ्टा अवार्डमा आर्यन र ऋचा उत्कृष्ट हिरो–हिरोइन

छैटौं नेफ्टा फिल्म अवार्ड ०१३ शुक्रबार मलेसियामा सम्पन्न भएको छ । मलेसियास्थित सेटिया सिटी कन्भेन्सन सेन्टरमा सम्पन्न अवार्ड समारोहमा आर्यन सिग्देलले र ऋचा शर्मा फिल्म ‘मेरो लभस्टोरी’बाट बेष्ट हिरो÷ हिरोइन…

परिणति भन्छिन्– ज्यानलाई बिकिनीका लागि सुहाउँदो बनाएँ

मुम्बई, १७ माघ (एजेन्सी) । बलिउडकी नवोदित अभिनेत्री परिणति चोपडा एउटा टेन्सनबाट मुक्त भएकी छन् । उनको भनाइअनुसार हिजोआज उनी स्लिम बनेकी छन् । यी अभिनेत्रीले भनिन्, अब म पहिलेजस्तो…

नानीहरुका थरीथरीका प्रतिभा (फोटो फिचरसहित)

काठमाडौं, १६ माघ । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ का अन्तिम स्पर्धाका लागि छानिएका ५० बालिकाले ‘ट्यालेन्ट सो’ राउण्डअन्तर्गत बिहीबार आ–आफ्ना नानाथरी प्रतिभा प्रस्तुत गरे । नयाँबजारस्थित ड्««्यागन टरिस्ट…

श्रोतालाई ‘नाई नभन्नु ल–२’ को गीत

काठमाडौं, १६ माघ । नयाँ बर्षलाई लक्षित गर्दै नेपाली चलचित्र ‘नाई नभन्नु ल–२’ रिलिज हुने भएको छ । यो चलचित्र २८ चैतमा २८ रिलिज हुने निर्माणपक्षले जनाएको छ । चलचित्रको…

‘प्रोड्युसर’मा रियल पात्रको अभिनय

काठमाडौं, १५ माघ । चलचित्र ‘प्रोड्युसर’ देशका ६५ भन्दा बढी पर्दामा बिहीवार नै सोलो प्रदर्शन हुँदैछ । राजकुमार राईको निर्माण तथा ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’लाई जनकदीप पराजुलीले निर्देशन गरेका…

शशिको सपना… !

एमपी सुब्बा पुस महिना । चिसोले कटक्क चिमोटेको काठमाडौं । एक शुक्रबार साँझ, सुन्धाराको एक कफी सप । मान्छे आफ्नो गन्तव्य पुग्न हतारिरहेका छन् । हस्याङ्फस्याङ् गर्दै दौडिरहेकी छिन् शशि…

नेपालमा अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला हुने

नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यसहित सातौ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला आयोजनाबारे जनाएको हो…

उत्कृष्ट पाँचमा मनोनीतलाई प्रमाण पत्र (फोटो फिचरसहित)

काठमाडौं, १५ माघ । ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड’ साता दिन सरेको छ । यसअघि २१ माघमा हुने भनिएको अवार्ड अब २९ गते वितरण गरिने भएको छ । उत्कृष्ट पाँचमा…