Sun. May 19th, 2024

Category: चलचित्र खबर

पुन्टेमा सयंमको जन्मदिन

काठमाडौं, १ माघ । साथीहरु उनको नजिक आउँछन, अनि जन्मदिनको शुभकामना दिन्छन । र, पार्टी चहियो भन्दै उस्काउँछन् । उनी गमक्क र दंग छन कुनै प्रतिक्रिया नदिईकन बसिरहन्छन् । उनका…

अलिशालाई मिस नेवाको ताज (फोटो फिचरसहित)

काठमाडौं, १ माघ । ‘मिस नेवा ः ११३४’ को ताज काठमाडौं मैतीदेवीकी अलिशा बज्राचार्यले चुमेकी छन् । उनले २१ प्रतिस्पर्धीलाई उछिन्दै यस वर्षको मिस नेवाः बन्न सफल भएकी हुन् ।…

नेपाली फिल्मका लागि ग्रिनकार्ड त्यागेको प्रियंकाको खुलासा

काठमाडौं, ३० पुस । अभिनेत्री तथा मोडल प्रियंका कार्कीले नेपाली चलचित्र क्षेत्रकै लागि अमेरिकाको ग्रिनकार्ड त्यागेको खुलासा गरेकी छन् । नेपाली मूलका अमेरिकी ग्रिनकार्ड होल्डर रोचक मैनालीसँगको बैवाहिकसम्बन्ध टुटाएर आएकी…

एमाले नेता ओलीले हेरे ‘६ एकान ६’

नेकपा एमालेका बरिष्ठ नेता केपी ओली शर्मा भाÈणमा ह“साउन खप्पिस छन् । उखानका टुक्का भनेरै ह“साउ“ने नेता ओली मंगलबार सा“झ फिल्म ‘६ एकान ६’ हेरेर आफै पेट मिचिमिची हा“से ।…

Exclusive : हेर्नोस् अञ्जुको सौताकी छोरी

काठमाडौं, २९ पुस । यिनी तस्बिरमा देखिएका बालिका हुन्, चर्चित गायिका अञ्जु पन्तको पूर्वपति मनोजराज सिवा ‘सिवाकोटी’ की कान्छी पत्नीतिरकी छोरी । मनोजले केही दिनअघि आफ्नो फेसबुकवालमा पोस्ट गरेको यो…

शर्लिनलाई कुकुरको किस (फोटो फिचर)

शर्लिन चोपडा र विवाद एकअर्काका प्राय बनिसकेका छन् । नाम होस् वा बदनाम तर गुमनाम नहोस् भन्ने एकमात्र सिद्धान्त बोकेर अघि बढेकी जस्ति देखिन्छन् उनी । जसरी पनि आफूलाई चर्चामा…

पराई ठानेपछि संगीतकारको एकल साँझ

काठमाडौं, २९ पुस । ‘तिम्ले पराई ठानेपछि’ जस्ता चर्चित गीतका संगीतकार सन्तोष श्रेष्ठ २१ माघमा दाङमा गुञ्जिँदैछन् । विद्यालय भवन निर्माणको सहयोगार्थ ‘सन्तोष श्रेष्ठ एकल साँझ’ मा  उनी गुञ्जिन लागेका…

तस्बिर हेरेर छुट्टाउनुस्

तस्बिर हेर्नोस् त, केही फरक देख्नुभयो ? हो, फरक पक्कै छ । तस्बिरमा दायाँतिरकी बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा र वायाँतिरकीचाहिँ नेपाली चलचित्र ‘द मिस नेपाल’ की निर्मात्री तथा…

दर्शकलाई आफ्नो बनाउँदै पराई

राम्रो बनाए नेपाली चलचित्र पनि दर्शकले हेर्छन् भन्ने उदाहरण यो साता लागेका ‘पराई’ ,'६ एकान ६' र ‘बितेका पल’ ले दिएका छन् । यी चलचित्रका निर्माताका अनुसार अहिलेसम्म चलचित्रको व्यापार…