Sun. May 19th, 2024

Category: चलचित्र खबर

‘ऋतु’ लाई ‘यु’ सर्टिफिकेट

'ऋतु' लाई 'यु' सर्टिफिकेट अहिले चर्चामा रहेको फिल्म ‘ऋतु' लाई फिल्म जाँचपास समितीले सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यहि शुक्रबार अर्थात् फागुन २३…

‘आभास’को ‘टाईटल डिजाईनिङ्’ कम्पिटिसन

‘आभास'को ‘टाईटल डिजाईनिङ्’ कम्पिटिसन ग्लोसी पिक्चर र क्रियटिभ फिल्मस्ले निर्माण गर्ने अनि दुर्गिश थापाको प्रस्तुतीमा बन्ने फिल्म ‘आभास' निर्माण पक्षले नयाँ अफर ल्यएको छ। ग्राफिक्स डिजाईनरको लागि आएको सो अफर…

‘कवाडी’को मुहुर्त ‘लभसब’को छायांकन सुरु

नेपाली चलचित्र ‘लभसब’ को सोमबारबाट छायांकन सुरु गरिएको छ । पाटनको मंगलबजारमा संयम पुरी र शिशिर भण्डारीले सट दिएपछि छायांकन प्रारम्भ भएको निर्माणपक्षले घोषणा गरे । शुभारम्भ सटमा शिशिरले अर्का…

कथा भन्ने फिल्मले जित्यो ओस्कर (फोटोफिचरसहित)

लस एन्जलस, १९ फागुन (एजेन्सी) । हलिउड फिल्म ‘टुभेल्थ इयर्स अ स्लेभ’ले यस वर्षको ओस्कर अवार्ड जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डोल्ली थिएटरमा सम्पन्न ८६औं…

ओस्कारमा भिमदत्त ! (फोटोफिचर)

फिल्मकर्मी र प्रेमीहरुको ‘महान चाड’ ओस्कार अवार्ड सुरु हुन केही घन्टा बाँकी छ । ८६ औं ओस्कार अवार्डमा नेपाली फिल्म ‘भीमदत्त’ पनि पुगेको छ ! कम्पिटिटर भएर होइन, यसका निर्देशक…

राहुल गान्धीलाई चुम्ने महिला जिउँदै जलाइएर मारिए

भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीलाई चुम्ने महिला जिउँदै जलाइएर मारिएका छन् । असमको जोरहट पुगेका राहुल गान्धीलाई स्वागतका क्रममा ती महिलाले चुमेकी थिइन् । राहुललाई चुम्ने महिलालाई उनकै पतिले आगो…

यस्तो छ ८६औं ओस्कर अवार्डको तयारी (फोटोफिचरसहित)

फिल्मी दुनियाँको ‘कुम्भमेला’ अर्थात ओस्कर अवार्ड । अहिले संसारका फिल्मी हस्तीको ध्यान ओस्करमा केन्द्रित छ । एकेडेमिक अवार्डका रुपमा चर्चित ओस्कर अवार्ड २ मार्च अर्थात् आइतबार साँझ लस एन्जलसस्थित हलिउडको…

नेपाली फिल्ममा डेनिश नायक\नायिका

नेपाली फिल्मका हिरो\हिरोइनले विदेशी फिल्ममा देखिन मरिहत्ते गरेको सुनिन्छ\देखिन्छ । तर, विदेशी कलाकार नेपाली फिल्ममा काम गर्न पनि उत्तिकै लालायित हुँदा रहेछन् । त्यो दृष्य शुक्रवार देखियो ।

मैथिली फिल्मका लागि सात दिने कार्यशाला

जनकपुर, फागुन १७ । चलचित्र विकास बोर्डले मैथिली लोक संस्कृतिको खोजी को अवधारणामा ७ दिने “मैथिली चलचित्र निर्माण अमिमुखिकरण कार्यशाला” जनकपुरको हारसर स्थित जीवन केन्द्रमा गरिरहेको छ । सो कार्यशालाको विहिवार…

समाचार सम्पादन गर्न कानपुरमा आमिर

बलिउड अभिनेता आमिर खान शुक्रबार सबेरै भारतको कानपुर पुगे तर उनी त्यहाँ फिल्म अभिनेताका रुपमा पुगेका भने होइनन् । अतिथि सम्पादक भएर आमिर कानपुर पुगेका हुन् । भारतको चर्चित पत्रिका…