Thu. Apr 25th, 2024

Category: चलचित्र खबर

मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी

काठमाडौंको सोह्रखुट्टेमा १४ पुसमा राधे भण्डारी नामका ‘दादा’ माथि तरबार प्रहार गरेर फरार रहेका अर्का ‘दादा’ दिनेश अधिकारी (चरी) ले चढ्दै आएको बा १० च ५९९३ नम्बरको गाडी पूर्व मिस…

सुदूरपश्चिममा फिल्म सुटिङ गर्दै ‘हिम्मतवाली’ रेखा

सुदूरपश्चिममा फिल्मका दृष्यलाई दर्शनीय बनाउने प्रशस्त लोकेसन छन् । तर, फिल्मको लगानी चर्काे हुने भनेर नेपाली निर्माता÷निर्देशक त्यहाँ पुग्न सकेका छैनन् । अभिनेत्री रेखा थापाले आफ्नो फिल्मको पूरै छायांकन त्यो…

सुभेच्छाले प्रहरी लाई मिस नेपाल देखाईन

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १५ विवाद चर्किएपछि काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीको समुहले फिल्म ‘मिस नेपाल’ हेरेका छन् । विहिबार बिहान जय नेपाल हलमा भ्यानसहित…

सेलिब्रेटी वाकमा वान पिसमा अलिशा (फोटोफिचर)

मिस नेवाः २०१४ की विजेता अलिशा बज्राचार्य बुधबार ¥याम्पमा झुल्किइन् । मिस नेवाः बनेपछि आफ्नो जिम्मेवारी बहन गर्दै समाजमा व्यस्त रहेकी अलिशा इमेज गु्रप अफ कम्पनीजको १७औं वार्षिकोत्सवको अवसरमा राजधानीमा…

सफल निर्माताहरु पशुपतिमा बाबाको दर्शन गर्दै भेटिए

सफल निर्माताहरु पशुपतिमा बाबाको दर्शन गर्दै भेटिए आज महाशिबरात्री, पशुपतिनाथमा महादेवको सबै भन्दा ठुलो मन्दिर लाखौ श्राद्दालु भक्तजनहरुको मेला लाग्ने दिन । कतै बाबा हरुको गाजा तानेको दृश्य त कतै…

बप्पीलाई किन बनाइयो ‘झुठो’ सद्भावनादूत !

युनेस्को संस्थाहरुको राष्ट्रिय महासंघ नेपालले ‘सबैका लागि शिक्षा’ मा नेपालका लागि सद्भावनादूतमा भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहिरीलाई नियुक्ती कानुनी रुपमा गलत ठहर गरेको छ । महासंघले बुधबार पत्रकार…

चैत्र ६ गते”चलचित्र पत्रकार संघ”को छैठौ अधिवेशन

चैत्र ६ गते काठमाडौँमा "चलचित्र पत्रकार संघ"को छैठौ अधिवेशन फिल्म पत्रकारहरुको छाता संगठन "चलचित्र पत्रकार संघ"को छैठौ अधिवेशन आगामी चैत्र ६ गते काठमाडौँमा हुने भएको छ ।नेपाल पत्रकार महसंघ आबद्ध…

अपिलले मनोजलाई प्रताप बनाउने

अपिलले मनोजलाई प्रताप बनाउने केहि समय अघि प्रदर्शनमा आएको चलचित्र ‘मधुमास’ हेरी सके पछी सबै ले सम्झिने नाम हो राघव अर्थात् मनोज आर सी । उनले बोलेको संबाद ''पैसा भागवानत…

नरेश भट्टराईलाई ‘भ्वइस अफ नेपाल’ उपाधि

नरेश भट्टराईलाई 'भ्वइस अफ नेपाल' उपाधि आजकल निकै चर्चामा रहेका संचारकर्मी नरेश भट्टराई 'भोइस अफ नेपाल' उपाधि बाट सम्मानित भएका छन। बिगत १७ वर्षा देखि नेपाली संचार जगतमा अनबरत काम…

नेमिता भइन् मिस पूर्वाञ्चल

मोरङ, राजघाटकी नेमिता आङ्बुहाङ लिम्बु पाँचौं नेपाल आईस मिस पूर्वाञ्चल घोषित भएकी छिन् । मुख्य निर्णायक चौधरी ग्रुपका सिरियर जनरल मेनेजर एके द्विवेदीले सोधेको ‘तपाई आफ्नो देशको विकास गर्न कुन…