Thu. Apr 25th, 2024

काठमाडौं, फागुन १८ । फिल्मकर्मी र प्रेमीहरुको ‘महान चाड’ ओस्कार अवार्ड सुरु हुन केही घन्टा बाँकी छ । ८६ औं ओस्कार अवार्डमा नेपाली फिल्म ‘भीमदत्त’ पनि पुगेको छ ! कम्पिटिटर भएर होइन, यसका निर्देशक हिमग्याप टासीले फिल्मको पोष्टर ओस्कार अवार्ड हुने हलबाहिर पु¥याएका हुन् । हाल अमेरिकामैँ रहेका हिमग्याप उक्त अवार्ड कार्यक्रम  प्रत्यक्ष हेर्ने प्रयास गरिरहेका छन् । उनले भने, ‘८५ प्रतिशत प्रत्यक्ष हेर्न पाउने सम्भावना छ ।’ उनले अवार्ड सुरु हुनुअघि हलबाहिर खिचेका केही तस्बिरहरु यसप्रकार छन् ।
hin 1 him 2 him 11 himgyap

%d bloggers like this: