Sun. Apr 28th, 2024

Month: March 2014

‘रुदै रुदै जान्छु मेलामा’ भन्ने गायिका मञ्जुले रुवाएर अलविदा भइन्

मञ्जु महतको शवलाई सोमबार बिहान साढे ११ देखि १ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो । मञ्जुलाई अन्तिम विदाई गर्न पुगेका कलाकारले आँशु थाम्न सकेनन् ।…

मन्जुलाई हार्दिक श्रद्धान्जली । शव प्रज्ञा भवनमा

काठमाडौं, १७ चैत । गायिका मन्जु महतको शवलाई श्रद्धान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ । श्रद्धान्जलीका लागि प्रतिष्ठानमा दिउँसो एक बजेसम्म राखिने गायक रमेशराज भट्टराईले बताए । श्रद्धान्जलीका लागि…

सहमतिपछि मञ्जुको शव परिवार र कलाकारले बुझे

मृतक लोक गायिका मञ्जु महतको परिवारलाई उचित राहतको माग गर्दै अन्दोलन उत्रिएका लोक दोहोरी कलाकार र यातायात व्यवसायीवीच तीन बुँदे सहमति भएको छ । गत बिहीबार माइक्रो बसको ठक्करबाट घाइते…

सरकार मौन भएपछि सडकमा कलाकार, मागप्रति अडान कायमै

काठमाडौं, १६ चैत । नेपाली लोक दोहोरी क्षेत्रका कलाकार सडकमा उत्रिएका छन् । मृतक गायिका मञ्जु महतको परिवारले राहत नपाएसम्म सडक आन्दोल जारी राख्ने उनीहरुले बताएका छन् । बिहान ११…

कलाकारमाथि प्रहरी धडपकड

काठमाडौं, १६ चैत । मृतकको परिवारलाई राहत माग गर्दै लोक कलाकार आन्दोलनमा उत्रेका छन् । दुर्घटनामा परेकी गायिका मञ्जु महतको उपचारै क्रममा शनिबार निधन ग्रान्डी अस्पतालमा भएपछि उनको परिवारलाई राहत…

क्षतिपूर्तिको माग गर्दा शिव हमालसहित १२ पक्राउ

काठमाडौं, १६ चैत । माइक्रोको ठक्करबाट मन्जु महतको निधन भएपछि गोंगबु चोकमा क्षतिपूर्तिको माग सहित धर्नामा रहेका कलाकारमाथि प्रहरीले दमन गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल,…

मञ्जु दुर्घटनाः डिएसपीले कलाकारलाई धम्काउँदै भने ‘सडकमैं भेटौं’’

लोकप्रिय गायिका मञ्जु महतको माइक्रोबसले च्यापेर यातनापूर्ण मृत्यु भएपछि कलाकारहरु शोकमा डुबेका छन् । सोही घटना मिलाउन महाराजगञ्ज प्रहरी चौकी पुगेका कलाकारका प्रतिनीधिलाई डिएसपी प्रभु ढकालले दुव्र्यबहार गरेको कलाकारले बताएका…

अस्पतालमै मञ्जुको शव, बिहान साढे ८ बजे ग्रान्डीमा पत्रकार सम्मलेन

मञ्जुको परिवारलाई राहत उपलब्ध हुनुपर्ने माग गर्दै सय भन्दा बढी कलाकार ग्रान्डी अस्पतालमै धर्ना दिएर बसेका छन् । साथै, उनीहरुले मञ्जु दुर्घटना भएको स्थानलाई ‘मञ्जु स्मृति मार्ग नामाकरण’ हुनपर्ने समेत…

मंगोल सुन्दरीले देखाए थरिथरी प्रतिभा

सदाबहार नेपाली गीत, ‘प्राणभन्दा प्यारो माइतीघर’ सुरु हुनेवित्तिकै स्टेजमा छमछमाउँदै देखा परिन् एनिस्ता गुरुङ । हलमा उपस्थित दर्शकले गररर्र ताली बजाए । एनिस्ता मात्रै होइन ‘मिस मंगोल नेपाल–२०१४’ मा प्रतिस्पर्धा…

रहिनन् गायिका मञ्जु महत, शोकमा सम्पूर्ण दोहोरी साँझ बन्द

काठमाडौं, १५ चैत । नेपाली लोक दोहोरी क्षेत्रले एक स्टार गुमाएको छ । चर्चित लोक गायिका मञ्जु महत यस दुनियाँमा रहिनन् । बिहीबार दुर्घटनामा गम्भीर घाइते भएपछि टोखास्थित ग्रान्डी अस्पतालमा…