Fri. May 3rd, 2024

Category: चलचित्र खबर

राजेशपायलले ‘प्यारो काठमाडौं’ भन्दा नाँचे विदेशी (फोटोफिचर)

शुक्रवार बिहान काठमाडौंको वसन्तपुरमा गायक राजेशपायल राईको एकल शो थियो । गीत पनि एउटा मात्रै बारम्बार दोहो¥याइरहेका थिए, ‘यसैले पढ्न लेख्न सिकायो, यसैले अघि बढ्न सिकायो, मेरो काठमाडौं, प्यारो नेपाल’…

फ्राईडे रिलिज : दर्शक रुझाउन आउँदै ‘नोभेम्बर रेन’

नेपाली चलचित्र ‘नोभेम्बर रेन’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ । चलचित्र ‘आईएम सरी’ को सफलतापश्चात निर्देशक दिनेश राउतले दर्शकका लागि ‘नोभेम्बर रेन’ ल्याएका छन् । सात वर्षदेखि चलचित्र अभिनयमा व्यस्त…

अमेरिका यही भन्ने पशुपति क्रिकेट खेल्न थाले

‘मलाई अमेरिका यही’ भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका लोकगायक पशुपति शर्मा सोमवार पुल्चोक क्याम्पसको क्रिकेट मैदानमा भेटिए । लौरो समातेर क्रिकेट बल हानिरहेका पशुपतिलाई सीताराम कट्टेल (धुर्मुस)ले खेल्न सिकाउँदै थिए…

युवा कथामा ‘थ्री रुम पार्टनर’

युवा कथामा ‘थ्री रुम पार्टनर’ एस ईन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्म‘थ्री रुम पार्टनर’को मंगलबार निर्माण घोषणा गरियो । मौसम कार्कीको प्रस्तुतिमा एडी उज्जल ले निर्माणगर्ने यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन…

रानी र आदित्यले गरे विवाह

लामो समयदेखि डेटिङमा मग्न जोडी फिल्मकर्मी आदित्य चोपडा र रानी मुखर्जीले विवाह गरेका छन् । सोमवार इटलीको एउटा शहरमा उनीहरुले औपचारिक रुपमा विवाह गरेका हुन् । रानीले सामाजिक सञ्जालमा आफ्नो…

हलिउड अभिनेत्री लिन्ड्सेले गरिन् गर्भपतन

हलिउड गायिका तथा अभिनेत्री निन्ड्से लोहानले गर्भपतन गराएकी छन् । ओपरा विन्फ्रेको रियलिटी शो ‘लिन्डसे’ मार्फत अभिनेत्री लिन्डसेले आफ्नो गर्भपतनबारे खुलासा गरेकी हुन् । तर, गर्भपात गरिएको बच्चाको बाबुबारे भने…

असारमा ‘अनौठो प्रेम कथा’

असारमा 'अनौठो प्रेम कथा' के एस फिल्म्सको ब्यानरमा बनेको फिल्म ''अनौठो प्रेम कथा'' अब प्रदर्शनमा आउने भएको छ । नवनिर्देशक कन्चन शाहीले निर्देशन गरेको फिल्म असार २० गते प्रदर्शनमा आउने…

डिआइजीले लेखे लाहुरेको व्यथा

बिदेशी सेनामा जागिर खाने नेपाली लाहुरेले परिवारलाइ समय दिन नसक्दाको पीडा छुट्टै हुन्छ । यस्तो पीडा अब म्युजिक भिडियोमा देख्न पाईने भएको छ । डिजाईजी नवराज सिलवालले यस्तै पीडा समेटेर…

आर्यनले सपना भित्र्याए, कति युवतीका टुटे होलान् सपना !

चकलेटी अभिनेता आर्यन सिग्देल यथार्थमा प्रेमलाई विवाहमा परिणत गरिसके । केही समय पहिल्यै जुरेको लगन छोप्दै प्रेमिका सपना भण्डारीसँग उनले शनिवार झ्याइँ पारेका हुन् । तर, उनको पर्दामा भने प्रेम…

बैशाखमै ‘रेड मनसुन’

बैशाखमै ‘रेड मनसुन’ पढेर निर्देशक बनेका ईलम दिक्षित निर्देशित फिल्म ‘रेड मनसुन’ आगामी बैशाख २६मा पर्दशनमा आउदैछ । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराइएको हो। बिगतमा झैँ फिल्मको…