Mon. Apr 29th, 2024

Category: नेपाली सिनेमा

‘सायद’ स्टार संयम अब परेड खेल्दै

युवा अबस्थामा देखिने सपनाहरूलाई बिषय बनाइ 'पुन्टे परेड' फिल्म निर्माण गरिने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रम विच संयम पुरी र नयाँ अनुहार एञ्जिला दाहाललाई लिएर 'पुन्टे परेड'…

निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक

निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएको छ । बिगत २६ दिनदेखि बयोधा अस्पतालको 'भेन्टिलेटर'मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको अवस्था नाजुक रहेको उपचारार्थ चिकित्सक तथा उनका…

मिस्टर क्यापिटल हुँदै

पछिल्लो समय विभिन्न टाइटलमा धेरै सुन्दरी प्रतियोगिता भइरहेका छन् तर त्यही अनुपातमा पुरुष सौन्दर्य प्रतियोगिता भने असाध्यै कम हुने गर्छ। त्यसैले ग्ल्यामर वल्र्डमा करिअर बनाउन चाहने केटाहरुले आफ्नो क्षेमता प्रदर्शन…

यसरी मनाइन्छ तिहार

दसैँमा कार्यक्रमका लागि विदेश जान परेकाले तिहार चाहिँ भव्य रूपले मनाउने योजना छ । सानीमाको छोरालाई टीका लगाइदिन्छु । आफन्त र साथीहरुसँग भेटघाट गर्छु ।

एनआरएन श्री पुरुषोत्तम

म दाल–भातको युद्धमैदानमा युगौँदेखि लडिरहेको मान्छे ! पेशाले तप्का नखुलेको पत्रकार ! तर, अभावग्रस्त हुनुका पनि केही फाइदा छन् । जस्तो कि, अभावग्रस्त मान्छेले कहिल्यै मैदान छोडेर भाग्दैन । नत्र…

पृथ्वी गोलो नभइदिएको भए…

‘पृथ्वी गोलो छ, जहाँ पुगेपनि बाँचिएछ भने भेट हुन्छ,’ नौ वर्षअघि उनले यस्तै भनेकी थिइन् । आज पनि याद छ, फिल्म कलाकारको पिकनिकमा उनकै उमेरकी दौतरीसँग आएकी थिइन् उनी ।…

स्मृतिः ग्य्राप ग्य्राप

बाउको एकबुँदे रटान थियो– तँ सेकेन लप्टन हुनुपर्छ । मेरो एकबुँदे रटान थियो– म मरिगए सिपाही हुन्नँ । भात खाँदाखाँदै म बीचमै उठिदिन्थेँ । रछ्यानमा हात चुठिरहँदा म सुन्थेँ, बाउ…

योन्जना गुरुङ र सबिन कर्की लाई स्कुल स्टार को उपाधि

भर्खरै सम्पन्न स्कुल स्टार को उपाधी महिला तर्फ सेन्ट मेिरज स्कुलकि योन्जना गुरुङले जितेकी छिन । तैसै गरी पुरुष तर्फको उपाधी लिटल एन्जल स्कुल क सबिन कर्कीले जितेका छन ।…

बाहुनकी छोरी भएर भोटेको धर्म मान्ने ?

मान्छेका रुचि र चाहना पनि नसक्नुकै हुन्छन्। आफ्नै रहर देखेर चकित हुन्छु म। हिन्दु धर्मको लक्ष्मण रेखाभित्र जन्मिएकी मलाई बुद्ध धर्मप्रति असाध्यै चाख लाग्छ। आनी बन्ने रहरले मलाई कुत्कुत्याइरहेको छ।…