Wed. May 1st, 2024

Month: October 2013

कुन पार्टीको प्रचारमा बिसे नगर्ची ?

बिसे नगर्चीको बयान निकैले मन पराएको कविता हो । कम्युनिष्ट बिचारधारा मान्ने गाइँगुइँ चलेका श्रवण मुकारुङ यही कविताबाट असली कम्युनिष्ट ठहरिए । तर, यो संविधानसभामा उनी अर्कै पार्टीमा छन् । त्यसैले कवि…

कात्तिकमै प्रेम दिवस(सुटिङ रिपोर्ट)

नक्सालस्थित गहनापोखरीमा छुल्मि डोल्मा आफ्नो भ्यालेन्टाइनको पर्खामा छन् । किनभने आज प्रेम दिवस हो । आफ्नो प्रेमिको आगमनका बाटो कुरिरहेकी छुल्ठिम एक्लै छिन् । फिल्म नोभेम्बर रेनको एउटा दृष्य हो…

मिसेस ग्लोब २०१३: रजनीलाई मिस फिलेन्थ्रोपी अवार्ड

चीनको सेन्जेन शहरमा सोमबार सम्पन्न ‘मिसेस ग्लोब २०१३’मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले ‘मिस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी छन् । इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता २६…

कसको पोल्टामा अवार्ड (सूचीसहित)

यो वर्ष जीवन लुइटेललाई फापेको छ । किनभने उनले फिल्मीखरब डि सिने अवार्ड गरी यो वर्ष उत्कृष्ट अभिनेताको चौथो अवार्ड थापे । पछिल्लो समय प्राय अवार्डमा खाली हात नफर्किने रेखा…

पालाम साँझ घन्काए राजेशले

लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चर्चित गीतहरु बढी गाएका गायक राजेश पायल राईले आफ्नो सांगीतिक इतिहासमा पहिलो पल्ट लिम्बु गीत हरु समेत गाएका छन् ।

कर्मा र खुश्बुको जोडी ‘भ्रम’मा

अभिनेता कर्मा शाक्य र खुश्बु खड्का ‘भ्रम’मा जोडी बनेका छन् । आज मुहूर्तसँगै सुटिङ थालिएको फिल्म ‘भ्रम’मा भिन्तुना शर्मा पनि मुख्य भूमिकामा छिन्

फर्सीका तालतालका अवतार

क्यालिफोर्नियाको नापा उपत्यकामा यो फर्सी फलेको थियो । यसको तौल करिब ९ सय २१ केजी छ । फर्सीलाई मुख उज्याएर अन्य जीव खान तत्पर जनावरको टाउकोजस्तो बनाइएको छ ।

निर्माण नियन्त्रक शर्माको अवस्था गम्भिर

फिल्मकर्मी सरोज शर्माको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि बिग्रिदै गएको स्वास्थ्य अवस्था पछिल्लो समयमा झन् खराव देखिएको परिवारले जनाएको छ । महाराजगञ्जस्थित…

चार तन्नेरी हिरोसँग नम्रता

‘सायद’ र ‘होस्टेल’ जस्ता सफल फिल्म निर्माण गरेको दुर्गिस फिल्मस्ले तेस्रो फिल्म निर्माणको तयारी गरेको छ । तेस्रो फिल्मका लागि कलाकार पनि फाइनल गरिएको छ । यो फिल्ममा पहिलो फिल्म…

फ्राइडे फिल्म – ‘मधुमास’ सँगै ‘वार’

कात्तिकमा बिहे गर्ने चलन छैन । तर, चकलेटी हिरो आर्यन सिग्देल र पूजा शर्माको ‘मधुमास’ भने कात्तिकमै देखिने भएको छ । ‘मेरो एउटा साथी छ’ जस्तो सफल फिल्मका निर्देशक सुदर्शन…