Fri. Mar 29th, 2024

भर्खरै सम्पन्न स्कुल स्टार को उपाधी महिला तर्फ सेन्ट मेिरज स्कुलकि योन्जना गुरुङले जितेकी छिन ।  तैसै गरी पुरुष तर्फको उपाधी लिटल एन्जल स्कुलका सबिन कर्कीले जितेका छन ।
रुबी राणा , सुनिल रावल , सबिन श्रेष्ठ , संगीता श्रेष्ठ र सबिना कर्कीको निर्णायक मन्डल बाट बिजेता चुनिएका हुन ।

%d bloggers like this: