Thu. Apr 25th, 2024

बरिष्ठ चलचित्र निर्देशक शिब रेग्मीको ४९ बर्षको उमेरमा हिज निधन भएको छ। उनको शरिर हामी माझ नरहे  पनि उनका किर्तिहरु हामी माझ अमर रहिरहने छन । यसै बीच उनी द्वारा निर्देशित अन्तिम चलचित्र पराईको उनि द्वारा नै लिखित ‘जुन लाई’ बोलको  गित पहिलो पटक मनोरन्जनसंसारबाट पराई चलचित्र टिमले प्रिमिएर गरेको छ ।
 

%d bloggers like this: