Wed. May 15th, 2024

Month: November 2013

मिस्टर क्यापिटल हुँदै

पछिल्लो समय विभिन्न टाइटलमा धेरै सुन्दरी प्रतियोगिता भइरहेका छन् तर त्यही अनुपातमा पुरुष सौन्दर्य प्रतियोगिता भने असाध्यै कम हुने गर्छ। त्यसैले ग्ल्यामर वल्र्डमा करिअर बनाउन चाहने केटाहरुले आफ्नो क्षेमता प्रदर्शन…

नेपाल व्हील्चेअर बस्केटबल टिमलाई टीसर्ट बितरण

चलचित्र सौर्य निर्माण कम्पनी हाकिम एन्टेर्टैन्मेन्ट्ले नेपाल व्हील्चेअर बस्केटबल टिमलाई सौर्यको टीसर्ट बितरण गरेको छ । कार्यक्रममा टीसर्ट बितरणका साथमा चियापान कार्यक्रम पनि गरिएको थियो ।

चुनावसंगै चलचित्रको प्रचारमा नायक शाही

प्राय चाडपर्व, घरायसी भेटघाट यात चलचित्रको प्रचार प्रसारमा क्रममा गृह जिल्ला आउने नायक तथा निर्माता गोविन्द शाही यतिवेला भने गृहजिल्ला न त कुनै चाडपर्वमा आएका हुन , न त कुनै…

यसरी मनाइन्छ तिहार

दसैँमा कार्यक्रमका लागि विदेश जान परेकाले तिहार चाहिँ भव्य रूपले मनाउने योजना छ । सानीमाको छोरालाई टीका लगाइदिन्छु । आफन्त र साथीहरुसँग भेटघाट गर्छु ।

तिहारमा धेरै बज्ने देउडा

सुदूरपश्चिम तथा कर्णाली अञ्चलका एफएमहरूमा तिहारताका खुब  घन्किन्छ, देउडा भाका ‘करनाली पुल’ । तिहारमा दाजुबहिनीको भेट हुन नसकेको प्रसंगलाई देउडा भाकामार्फत पस्किएको गीत देउडाप्रेमी धेरै स्रोताले मन पराएका कारण एफएमहरूले…

पार्टीको प्रचारमा कलाकार

अघिल्लो चुनावसम्म व्यावसायिक कलाकार सक्रिय पार्टीगत राजनीतिमा लाग्नु हुन्न भन्ने मान्यता थियो । सबै पार्टीले आफ्नै पार्टीमा संगठित कलाकारलाई चुनावी आमसभा रमाइलो पार्न प्रयोग गर्थे ।

देउसी अनुभव

आहै भन भन भाइ हो… सानो छँदा खुब देउसी–भैलो खेलिन्थ्यो । भट्याउन माहिर थिएँ म । प्रत्येक सालको तिहारमा मैले नै भट्याउनुपथ्र्याे । लाल्टिन, राँको आदि बालेर देउसी खेल्दै वल्लो–पल्लो…