Tue. May 14th, 2024

कविको भिडियोमा मोडलको यस्तो करामत

हङकङमा बसोबास गर्दै आएका धरानका गायक कवि राईले नयाँ म्युजिक भिडियो छायांकन गराएका छन् । गायिका सिने गुरुङले समेत स्वर दिएको सधै सधै’ बोलको उक्त रोमान्टिक युगल गीतमा गायक गायिकाका…

भुवनको सभासद् बन्ने आशामा पूर्णविराम

काठमाडौं, १३ पुस । संविधानभाको सभासद् बन्न राजनीतिक मैदानमा निस्किएका चलचित्र अभिनेता भुवन केसीको सपना चक्नाचुर भएको छ । नेकपा एमालेमा लागेर खुलेरै चुनावी मैदानमा हिडेका भुवनलाई अन्ततः समानुपातिकतर्फबाट समेत…

धिरज र छुल्ठिमको सम्बन्धविच्छेद

काठमाडौं, १२ पुस ।  चर्चिच पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्धविच्छेद भएको छ । छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धिरजले…

आफ्नो बक्षबाट सुर निकाल्छिन् गायिका केशा

लस एन्जलस, १२ पुस (एजेन्सी) । अमेरिकी २६ वर्षीया गायिका तथा गीतकार केशा पियानो बजाउँदा न्युड हुनेगर्छिन् । ¥यापरसमेत रहेकी केशा आफैले पियानोको धुनमा मस्त हुँदा ‘न्युड’ हुने खुलासा गरेकी…

रेखा बनिन् चार सन्तानकी आमा

अविवाहित अभिनेत्री रेखा थापाले चार सन्तान पाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रम गरी आफू चार सन्तानकी ‘आमा’ भएको औपचारिक जानकारी दिएकी हुन् । सामाजिक सेवा गर्ने अभिप्रायले रेखा थापाद्वारा…

म्युजिक खबर अवार्डको आवेदन खुल्यो

विगत दुइ वर्षदेखि निरन्तर रुपमा गरिँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको तेस्रो संस्करणको आवेदन खुला गरिएको छ । यसै हप्ता एक कार्यक्रमका बीच अवार्डको आवेदन खुला गरिएको जानकारी म्यूजिक खबर…

छोरीका स्तनमा बाउको चक्कु

चार्म र ब्रिटानी बाबुका प्रिय छोरी हुन् । उनीहरूले प्लास्टिक सर्जन पिताबाट स्तनको सर्जरी गराएका छन् । ब्रिटानी २५ वर्षकी भइन् । उनले आफ्नो १८ औँ जन्मदिवसमा पिताका हातबाट स्तन…

धुम–३ को नयाँ रेकर्ड

मुम्बई, ११ पुस (एजेन्सी) । आमिर खान अभिनीत फिल्म ‘धुम–३’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । गएको शुक्रबार रिलिज भएको यस फिल्मले पाँचौ दिनमा २ सय ३३ करोड…

प्रज्ञा कलेज सुन्दरी

काठमाडौं, ११ पुस । यस वर्षको ‘मिस ई–कलेज’ को उपाधी सेन्ट जेभियर्स कलेजकी छात्रा प्रज्ञा लामिछानेको पोल्टामा गएको छ । उनले शीर्ष उपाधिसहित मिस ट्यालेन्ट र फेसबुक मल्टिमिडिया पनि हात…