Thu. Apr 25th, 2024

हङकङमा बसोबास गर्दै आएका धरानका गायक कवि राईले नयाँ म्युजिक भिडियो छायांकन गराएका छन् । गायिका सिने गुरुङले समेत स्वर दिएको  सधै सधै’ बोलको उक्त रोमान्टिक युगल गीतमा गायक गायिकाका अलवा स्थानीय मोडेलहरु राजा राई र ऐजिन राईको अभिनय रहेको छ ।
गायक कविले गत बैसाखमा निकालेको एल्बम ‘आमा’मा समेटिएको यो गीतको शब्द अशोक शाक्यको रहेको छ भने संगीत अशोक र गायक स्वयंको रहेको छ । बुद्ध थापाको निर्देशन र रबिन राईको छायांकन रहेको गीतको भिडियो शब्द अनुरुप रोमान्टिक बनाइएको थापाले बताए ।

kvi

%d bloggers like this: