Sat. May 4th, 2024

यु–ट्युबमा सनसनी बनेकी मोटी (फोटो फिचर र भिडियोसहित)

पछिल्लो समय अमेरिकाको नर्थ क्यारोलिनाकी एक महिला यु–ट्युबमा सनसनी बनेकी छन् । प्लस साइजकी ति महिलाको एक डान्स भिडियोले सनसनी मच्चाएको हो । भिडियोमा देखिएकी महिला रेडियो प्रोड्यूसर व्हिट्नी वे…

सोनमको गुलाबी बिकिनीमा फुलेको जवानी (फोटोफिचर र फिल्मको ट्रेलरसहित)

सोनम कपुर भन्नेबित्तिकै धेरैको दिमागमा कुर्तासलवारवाला तस्बिर आउँछ । तर, अब उनको त्यो तस्बिर दिमागबाट हट्ने अवस्था आएको छ । किनकि फिल्म ‘वेंवकुफियां’मा उनी टुपिसमा देखिएकी छिन् ।

सलमानले खोले नेपालमा बिइङ् हुमन

बलिउड स्टार सलमान खानको नाममा स्थापित ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ् हुमन’ स्लोगन अंकित कपडाको शोरुम नेपालमा पनि विस्तार हुने भएको छ । नेपालको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने भन्दै…

तक्मे कथा–‘रमेश खरेलले ‘एक्स– लाहुरे’ ठान्नुभएछ’

एसएसपी रमेश खरेलले पनि त्यस्तै भन्ठान्नुभएछ । उहाँले ‘दिने बूढा’सँग मेरो नम्बर माग्दै भन्नुभएछ, ‘ती लाहुरे बूढासँग बोल्नुप¥यो ।’ उहाँ त बूढो होइन, तन्नेरी हुनुहुन्छ भनेपछि उहाँले छक्कै पर्दै भन्नुभएछ,…

छाउरोसँग बेडमा शर्लिन (फोटो फिचर)

मुम्बई, २३ माघ (एजेन्सी) । बलिउड अभिनेत्री अर्थात् ‘ट्विटर गर्ल’ शलिर्न चोपडा बोल्ड छविका कारण चर्चामा आइरहिन्छन् । यी बोल्ड अभिनेत्रीले ट्विटरमा बोल्ड फोटो अपडेट गरेर फेरि चर्चामा आएकी छन्…

झन्डै फिल्मबाटै हराएकी थिइन् विद्या बालन (फिचर र अन्र्तवार्तासहित)

विद्याले पद्मश्री पाउने घोषणा हुनुअगावै बलिउडका हस्तीहरूले उनलाई तारिफको चुलीमा चढाइसकेका थिए । बंगाली फिल्मबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनी सन् २००५ मा फिल्म ‘परिणिता’बाट बलिउडमा उदाइन् । ‘परिणिता’बाट नयाँ…

जिम्मेवारी बहन गर्दै अलिशा

काठमाडौं, २२ माघ । यस वर्षकी मिस नेवाः अलिशा बज्राचार्य सरस्वती पूजाको दिन काभ्रेको तिमालस्थित पञ्चकन्या प्राविमा पुगिन् । उनले त्यहा“ रहेका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण गरिन् । दुर्गम स्कुलमा…

अर्चनाको ‘दमदार’ आइटम

केही समयअघि रिलिज ‘ढुवानी’मा ‘छलक छलक’ जवानीमा जवानीको रङ देखाएकी थिइन्, अर्चना गेलालले । फिल्मले ‘पानी’ भन्न नपाए पनि उनको आइटमको चर्चा राम्रै चलेको थियो । केही दिनअघि मात्रै अर्चनाले…

बैंक लुटेर पैसा लिन बिर्सिने लुटेरा

बैंक लुट्नेले पैसा लैजान बिर्सिएला ? पक्कै पनि नबिर्सनुपर्ने । तर, अमेरिकी राज्य फ्लोरिडाका एक जना चोर यस्ता निस्किए, जसले बैंक लुट्ने काम सफलतापूर्वक सम्पन्न गरे, तर लुटेको धन लैजान…

टेलिभिजनका स्क्रिन र फिल्मका पर्दामा गर्जिदैछ ‘सेतो बाघ’

डायमण्ड शमसेर राणाको ऐतिहासिक विषयमा आधारित उपन्यास कृति ‘सेतो बाघ’ निकै चर्चित छ । अर्थात् नेपाली पाठकमाझ यसको गर्जन कायम छ । अब टेलिभिजन र फिल्मका पर्दामा पपनि ‘सेतो बाघ’…