Sat. May 4th, 2024

पछिल्लो समय अमेरिकाको नर्थ क्यारोलिनाकी एक महिला यु–ट्युबमा सनसनी बनेकी छन् । प्लस साइजकी ति महिलाको एक डान्स भिडियोले सनसनी मच्चाएको हो । भिडियोमा देखिएकी महिला रेडियो प्रोड्यूसर व्हिट्नी वे थोर हुन् । उनको ब्रेक डान्स मोटी महिलाका लागि प्रेरणा हुनसक्छ ।
व्हिट्नीले आफ्नो बडीका साइजले चाहेका जे पनि गर्न सक्छिन् । भारी शरीर भएर पनि चाहेअनुसार उनी लचकदार बन्न सक्छिन् । एकपटक उनकोे वजन २ सय पाउन्ड (करिब ९० किलो) बढेको थियो तर लगातारको प्रयासले उनले १ सय ३० पाउन्ड (करिब ५९ किलो) घटाइन् ।

1175_4

1175_3

1175_2

1173_1

1179_5

%d bloggers like this: