Fri. Apr 26th, 2024

मुम्बई, २३ माघ (एजेन्सी) । बलिउड अभिनेत्री अर्थात् ‘ट्विटर गर्ल’ शलिर्न चोपडा बोल्ड छविका कारण चर्चामा आइरहिन्छन् । यी बोल्ड अभिनेत्रीले ट्विटरमा बोल्ड फोटो अपडेट गरेर फेरि चर्चामा आएकी छन्
फोटोमा उनी आफ्नो ‘डाँगी डुडु’ कुकुरको छाउरोसँग छिन् । शर्लिन जनावर भनेपछि हुरुक्कै हुने गर्छिन्, त्यसैले उनले आफ्नो ‘डुडु’ लाई आफू सुत्ने बेडमै राखेकी छन् । तस्बिरमा उनले डुडुलाई खेलाइरहेकी छिन् । हाल ‘ब्याड गर्ल’ प्रमोशनको रहेकी शर्लिनले ट्विटरमा लेखेकी छन्, ‘हे पुर्णे के हुँदैछ ? ब्याड गर्ल आउँदै छ तपाइँ तयार हुनुस् ।’

shalin-8 shalin-3

shalin-7

%d bloggers like this: