Fri. Mar 29th, 2024

काठमाडौं, माघ २४ । सोनम कपुर भन्नेबित्तिकै धेरैको दिमागमा कुर्तासलवारवाला तस्बिर आउँछ । तर, अब उनको त्यो तस्बिर दिमागबाट हट्ने अवस्था आएको छ । किनकि फिल्म ‘वेंवकुफियां’मा उनी टुपिसमा देखिएकी छिन् । गुलाबी बिकिनीमा उनको जवानी गुलाबजस्तै फुलेको छ । त्यत्रि मात्रै होइन, अभिनेता आयुषमान  खुरानासँग गरम दृष्य पनि दिएकी छिन् । आजै सार्वजनिक उक्त फिल्मको ट्रेलरमा उनको नयाँ रुप देखिएको हो । अभिनेता अनिल कपुरकी छोरी सोनमको खुलेर अभिनय गर्ने निर्णयले बलिउडमा हंगामा मच्चाएको छ ।
sonam-2_020714101050
 
sonam-3_020714101050
 
sonam-4_020714101050
sonam_020714101050

%d bloggers like this: