Sat. May 18th, 2024

पुतली सडकमा नयाँ रेष्टुरेन्ट

काठमाडौं, ४ फागुन । रेष्टुरेन्ट पारखीका लागि राजधानीमा अर्को रेष्टुरेन्ट थपिएको छ । राजधानीको पुतली सडकमा आइतबारदेखि गेट इन फुडल्याण्ड नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । रेष्टुरेन्टको अभिनेता गजित विष्ट,…

टाइम सेलेबेक्समा आमिर र कट्रिना

बलिउडमा ‘धुम–३’ मार्फत धुम मच्चाएका अभिनेता आमिर खान र बार्बी गर्ल कट्रिना कैफ अमेरिकी एक अनलाइनले गरेको सर्वेक्षणमा १ नम्बरमा परेका छन् । टाइम सेलेबेक्स वेबसाइटले गरेको सर्वेमा बलिउडका मिस्टर…

निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न

निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न चलचित्र निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न भएको छ । राजधानीको प्रज्ञा भवनमा शनिवार साधारण सभा सम्पन्न गरेको हो । संघका कार्यसमितीका सदस्य सहित थुप्रै निर्माताहरु…

प्रेमसँग पनि टिकेन नम्रताको प्रेम

‘बुढा बुढीको झगडा परालको आगो’ भन्ने उखान नेपालीमा निकै लोकप्रिय छ । तर अहिले यो भनाइमा केही हेरफेर भएको छ । भनिन्छ, हिजोआज ‘सेलिब्रेटीको सम्बन्ध परालको आगो ।’ मतलव सेलिब्रेटीको…

गायक प्रवेशमान ‘मैले जानिनँ’ भन्दै आए (फोटो फिचरसहित)

कुनै समयका चर्चित गायक प्रवेशमान शाक्य पुनः श्रोता तथा दर्शकमाझ आएका छन् । करिब नौ वर्षको अन्तरालमा गायक शाक्य गीति एल्बम ‘मैले जानिनँ’ लिएर आएका छन् । एल्बमको शुक्रबार राजधानीमा…

दोस्रो फिल्म निर्देशन गर्ने तयारीमा दीपा

काठमाडौं, फागुन ३ । यस अघि `अन्तराल' फिल्म निर्देशन गरि चर्चा कमाएकी महिला निर्देशक दीपा बस्नेतले अर्को नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । नाम तय हुन बाँकी फिल्मको छायाँकन…

रंगकर्मी अनुप बराल र दिया मास्के बिहे गर्दै

रंगकर्मी अनुप बराल र दिया मास्के बिहे गर्दै प्रणय दिवसको अवसरमा कलिउडमा नयाँ जोडी सार्वजनिक भएका छन् । चर्चित रंगकर्मी तथा निर्देशक अनुप बराल र कलाकार दिया मास्केले आफुहरु बिच…

ऋतु गीत रिलिज : राजलाई मलिनाको माया किन लाग्दैन ?

आउँदो मार्च ७ अर्थात फागुन २३ गते नेपाल र अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्म ‘ऋतु’को गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको छ । प्रेममा आउने उतारचढावको कथा भन्ने यो…

गान्धीको प्रचारका लागि न्युड फोटोसुट (तस्बिरहरु सहित )

बलिउडका अभिनेत्री तथा मोडलहरु आफूलाई मन पर्ने नेताको प्रचारमा जुटेका छन् । केही दिनअघि मात्र भारतीय जनता पार्टी ‘बिजेपी’को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीको प्रचारका लागि एक मोडलले न्यूड…