Thu. May 2nd, 2024

बलिउडका अभिनेत्री तथा मोडलहरु आफूलाई मन पर्ने नेताको प्रचारमा जुटेका छन् । केही दिनअघि मात्र भारतीय जनता पार्टी ‘बिजेपी’को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीको प्रचारका लागि एक मोडलले न्यूड फोटोशुट गरेकी थिइन् । त्यो फोटोसुटको चर्चा सेलाउन नपाउदै काग्रेसको प्रचारका लागि अर्की मोडलले न्युड फोटोशुट गराएकी छन् ।
मोडल तनिषा सिंहले कांग्रेसको प्रचारका लागि भन्दै न्युड फोटोशुट गरेकी छन् । तनिशाले राहुल गान्धीका लागि उक्त फोटोशुट गराएको बताएकी छन् । त्यस्तै यसअघि मोदीको प्रचारका लागि भन्दै मेघना पटेलले न्युड फोटोसुट गराएकी थिइन् । बोल्ड फोटोसुटपछि तनिषाले ‘भोट फर कांग्रेस’ भन्दै अपिल गरेकी छन् । साथै, उक्त न्युड फोटोसुटमा दक्षिण भारतीय अभिनेत्री तथा मोडल तनिषाले कांग्रेसको चुनाव चिन्ह भएको पोस्टर लिएकी छन् ।
यसअघि मोडल तथा अभिनेत्री मेघना पटेलले मोदीका लागि न्युृड भएपछि विवादमा समेत तानिएकी छन् । उक्त फोटोको बिजेपीले नै आपति जनाएको थियो । मेगनाको उक्त न्युड फोटोसुटलाई बिजेपीले गलत पचार भन्दै मोदीलाई यस्तो प्रचार नचाहिने जनाएको छ । तर मेगनाले भने फोटोसुटमा कुनै गलत नियत नभएको बताएक्ी छन् । यसैबेला गान्धीको पचारका लागि भन्दै तनिषा न्युड भएकी हुन् ।

tanisha3_021314041933 Tanisha-Singh-nude-Image1 tanisha

%d bloggers like this: