Fri. Apr 19th, 2024

काठमाडौं, ४ फागुन ।

रेष्टुरेन्ट पारखीका लागि राजधानीमा अर्को रेष्टुरेन्ट थपिएको छ । राजधानीको पुतली सडकमा आइतबारदेखि गेट इन फुडल्याण्ड नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
रेष्टुरेन्टको अभिनेता गजित विष्ट, अभिनेत्री आशिष्मा नकर्मी र सभासद् युवराज सुनुवारले रिवन काटेर संयुक्त रुपमा  उद्घाटन गरे । उद्घाटन कार्यक्रममा थुप्रै कलाकार पत्रकार लगायत अन्य गेस्टहरु को समेत उपस्थिति थियो।  अभिनेता गजित विष्टको आफन्तको रेष्टुरेन्ट भएकाले उक्त समारोहका हर्ताकर्ता पनि उनीनै देखिन्थे। रेष्टुरेन्ट आइतबारबाटै सञ्चालनमा आएको छ ।

%d bloggers like this: