Sat. Apr 27th, 2024

Month: August 2015

अमेरिकाको ओमाहाको सफलतापछि केरोलिनामा ‘अझै पनि’

अमेरिकाको ओमाहा, नेब्रास्कामा सफल भएपछि नेपाली चलचित्र अझै पनि पुन: अमेरिकामा प्रदर्शन हुने भएको छ । अमेरिकाको उत्तरी केरोलिनामा प्रदर्शन हुन लागेको चलचित्र ‘अझै पनि’लाई दर्शकहरुले अत्याधक रुचाइएको कारण पुन:…

‘भैरव’ले दुई दिनमा कमायो १ करोड ग्रस

निखिलको उप्रेतिको  फिल्म ‘भैरव’ले दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको छ । फिल्म वितरकहरुले दुई दिनमै करोडको आँकडा छोएको बताएका छन् । काठमाडौं र मोफसलका केही ठाउँमा मात्र…

होस्टेल रिटर्न्स राम्रो व्यापार गर्न सफल

लगातार उत्कृष्ट व्यापार गर्न सफल चलचित्र निर्माण गर्दै आएका निर्माता सुनिल रावलको चलचित्र होस्टेल रिटर्न्सले राम्रो व्यापार गर्न सफल भएको छ । भूकम्पले विगारेको चलचित्र व्यापारलाई चुनौति दिँदै होस्टेल रिर्टनले…

रचनाको कलेज जीबन भिडीयोमा

अन्जु पन्तको आवाजमा समावेश ‘आफ्नो मान्छे’ बोलको गीतको भिडीयो आएको छ । भिडियोमा विमलेश अधिकारी र रचना लामाले मोडलिङ गरेका छन् । कलेज जीवनलाइृ आधार बनाएर भिडीयो तयार गरीएको छ…

‘भैरव’ले पायो यु सर्टिफिकेट

मधेशका कुरालाई गम्भिर तरिकाले उठान गरेको र मधेशमा आन्दोलन चलिरहेका कारण ‘भैरव’ लाई सर्टिफिकेट दिन आनाकानी गरिरहेको सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार गृह मन्त्रालयका व्यक्ति र केहि…

दयाहाङ र प्रियंका उत्कृष्ट कलाकार

नेपाल चलचित्र समीक्षक समाजले कलाकार दयाहाङ राई र प्रियंका कार्कीलाई दोस्रो नेपाल फिल्म क्रिटिस्ट अवार्डको विजेताको रुपमा घोषणा गरेको छ । समाजका अध्यक्ष यज्ञशको नेतृत्वमा मंगलबार बसेको बैठकले उत्कृष्ट फिल्म…

जेनिफर लरेन्स सबैभन्दा बढी कमाउने नायिका

जेनिफर लरेन्स विश्वमै सर्वाधिक कमाउने अभिनेत्रीहरुमा एक नम्बरमा छिन् । लरेन्सले गएको वर्ष मात्रै ५ करोड २० लाख डलर आर्जन गरेकी थिइन् । फोब्र्स म्यागजिनले एक वर्षमा सबैभन्दा धेरै आम्दानी…

नेपाली सिनेमा ‘होस्टेल रिटर्न्स’को उत्साहजनक फस्ट डे व्यापार

सिनेमा होस्टेल रिटर्न्सको प्रर्दशनको पहिलो दिन उत्साहजनक ब्यापार देखिएको छ, भूकम्प पछी सुस्ताएको सिनेमा बजार फेरी जुर्मुराउने संकेत पनि यो सिनेमाको पहिलो दिनको दर्शक भिडले देखाएको छ । आज बात…

चलचित्र ‘बाग्मती’मा केकीको नया रुप

चलचित्र ‘बाग्मती’ का चलचित्र सुटिङको समयका केहि दृश्यहरु सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिरका अनुसार फिल्ममा मुख्य अभिनेताद्धय राजेश हमाल र शिव श्रेष्ठ विच भिडन्त पर्ने देखिएको छ । सुटिङदेखी…

‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ बाट प्रदर्शन

निर्देशक दिनेश डिसीका अनुसार अब चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ बाट प्रदर्शन गरिने भएको छ । रियल लाइफमै प्रेमी प्रेमीका रहेका नायिका नीता ढुंगाना र नव नायक आमेश…