Fri. Apr 19th, 2024

अन्जु पन्तको आवाजमा समावेश ‘आफ्नो मान्छे’ बोलको गीतको भिडीयो आएको छ । भिडियोमा विमलेश अधिकारी र रचना लामाले मोडलिङ गरेका छन् । कलेज जीवनलाइृ आधार बनाएर भिडीयो तयार गरीएको छ ।
दिनेश थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई  स्वणिर्म इन्टरटेन्मेन्टको प्रस्तुतीमा शुभ मिडिया होमले तयार पारेको हाृे । निर्देशक श्रीधर पौडेलले भिडीयोलाई आकर्षक बनाइएको छन  ।यस अघिका भिडीयोहरु सार्वजनीक नभएकाले यो भिडीयो महत्वपुर्ण रहेको मोडल रचनाले बताईन ।
https://youtu.be/tZTCuV4NR6M

%d bloggers like this: