Fri. Apr 26th, 2024

निर्देशक दिनेश डिसीका अनुसार अब चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ बाट प्रदर्शन गरिने भएको छ ।
रियल लाइफमै प्रेमी प्रेमीका रहेका नायिका नीता ढुंगाना र नव नायक आमेश भण्डारी अभिनित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’दशैंको अवसरमा अमेरिकामा भब्य प्रदर्शन समेत गरिँदै छ । 11063393_762723000490223_546872923_n
विभिन्न सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्देशक डिसीले भने, ‘चलचित्र प्रदर्शन गर्न अनुकुलको बातावरण नभएकोले पहिला सार्वजनिक गरिएको प्रदर्शन मितिमा चलचित्र प्रदर्शन गर्न सकिएन । तर अब चलचित्रलाई फागुन २१ गते नै प्रदर्शन गर्ने छौं ।’
निर्देशक डिसीका अनुसार चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को । निता ढुङ्गाना र आमेश भण्डरीको मुख्य भूमिका रहेको यो चलचित्रमा पूर्ण प्रेम कथामा आधारित छ । निर्माता एवं निर्देशक डिसीले ‘फूलै फूलको मौसम तिमीलाई’ सफत बनाउनको लागी ब्यापक लागी गरेका छन ।

%d bloggers like this: