Sun. May 5th, 2024

चलचित्र ‘बाग्मती’ का चलचित्र सुटिङको समयका केहि दृश्यहरु सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिरका अनुसार फिल्ममा मुख्य अभिनेताद्धय राजेश हमाल र शिव श्रेष्ठ विच भिडन्त पर्ने देखिएको छ ।rajesh-hamal-and-shiva-shrestha
सुटिङदेखी पोष्टमा जाँदा सम्म कुनै दृश्य सार्वजनिक नगरेको चलचित्र निर्माण युनिटले मंगलबार केहि दृश्यहरु बाहिर ल्याएको छ । सुटिङको समयका अन्य केहि दृश्यहरु समेत सार्वजनिक गरिएको छ, जहाँ नायिका केकी अधिकारीका तश्विरहरुसँगै सुटिङका केहि दृश्यहरु समावेश छन् । अभिनेत्री केकी अधिकारी नक्कली कपालमा देखिएकी छिँन्न ।keki(8)
नेपालकै अहिलेसम्मको बढी बजेटको चलचित्र भनिएको ‘बाग्मती’मा हमाल र श्रेष्ठसँगै केकी अधिकारी, कञ्चन ठकुरी, ध्रुब कोईराला लगायतको अभिनय छ । चलचित्रमा अनिष नापितको लगानी छ । चलचित्रमा सन्नि केरला को निर्देशन छ ।keki-adikari-bagmatikeki-in-bagmatikeki-ji

%d bloggers like this: