Fri. Apr 26th, 2024

यो वर्ष जीवन लुइटेललाई फापेको छ । किनभने उनले फिल्मीखरब डि सिने अवार्ड गरी यो वर्ष उत्कृष्ट अभिनेताको चौथो अवार्ड थापे । पछिल्लो समय प्राय अवार्डमा खाली हात नफर्किने रेखा थापाले पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिन् । यसपटक छाँयाछवी पत्रकारिता पुरस्कारबाट पत्रकार राजन घिमिरेलाई ५ हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । यस्तै स्टार एफ एम इन्करेजमेन्ट अवार्डबाट दिपेन्द्र के खनाललाई चलचित्र ‘भिजिलान्ते’का लागि पुरस्कृत गरिएको थियो ।
१। उत्कृष्ट चलचित्र रिदम-वान टाइम सिनेमा
२। उत्कृष्ट निर्देशक विकास आचार्य -रिदम
३। उत्कृष्ट नायक जीवन लुइटेल-नोटबुक
४। उत्कृष्ट नायिका रेखा थापा-लंका
५। उत्कृष्ट सहअभिनेता विल्सनविक्रम राई-रिदम
६। उत्कृष्ट सहअभिनेत्री करिश्मा मानन्धर-मायाज बार
७। उत्कृष्ट छायांकार पुरुषोत्तम प्रधान-मायाज बार
८। उत्कृष्ट सम्पादक विपिन मल्ल-अध्याय
९। उत्कृष्ट चरित्र अभिनय टिका पहारी-मञ्जरी
१०। उत्कृष्ट नव निर्देशक दिपा बस्नेत-अन्तराल
११। उत्कृष्ट नवनायक गजित बिष्ट-मायाज बार
१२। उत्कृष्ट नवनायिका सीमा केसी-यूज
१३। उत्कृष्ट खलपात्र झरना थापा-फेसबुक
१४। उत्कृष्ट संगीत अर्जुन पोखरेल-मेरो जीवनसाथी
१५। उत्कृष्ट गायक प्रल्हाद तिमिल्सिना-नोटबुक
१६। उत्कृष्ट गायिका मिलन अमात्य-नोटबुक
१७। उत्कृष्ट गीतकार डाक्टर कृष्णहरी बराल-रिदम
१८। उत्कृष्ट नृत्य निर्देशक शंकर बीसी-मेरो जीवनसाथी
१९। उत्कृष्ट द्वन्द्व निर्देशक चन्द्र पन्त-हमेशा
२०। उत्कृष्ट संवाद शिवम अधिकारी-नोटबुक
२१। उत्कृष्ट पटकथा विकास आचार्य-रिदम
२२। उत्कृष्ट कथा योगेश घिमिरे-नोटबुक
२३। उत्कृष्ट बालकलाकार अनुभव रेग्मी-रिदम
२४। उत्कृष्ट ध्वनी मिश्रण मनोजराज भण्डारी-फूलस्टप
२५। उत्कृष्ट पाश्र्व संगीत एलिस कार्की-मायाज बार
२६। उत्कृष्ट श्रृङगार नीमा लामा-धन्दा
पब्लिक च्वाईस अवार्ड गौरब पहाडी
चलचित्रकर्मी रजत सम्मान स् मदनदास श्रेष्ठ र शर्मिला मल्ल
जुरी अवार्ड नायक अर्पण थापा
जुरी अवार्ड नायिका निशा अधिकारी
जुरी अवार्ड निर्देशक दिनेश डीसी
जुरी अवार्ड शिरिषको फूल
IMG_1287
IMG_1278
IMG_1186

%d bloggers like this: