Wed. May 22nd, 2024

Month: October 2013

सुनितासँग नाँच्न पल्किएका राजेश !(फोटोफिचर)

नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा सिनेयात्री मासिक पत्रिकाले दर्शक तथा श्रोतालाई संगीतमा झुमाएको छ । पत्रिकाले आफ्नो नियमित वार्षिक कार्यक्रमअन्तर्गत ‘सिनेयात्री स्टार नाइट–२०७०’ मा ख्यातिप्राप्त गायक÷गायिका र सिने कलाकारलाई…

घरभरि सर्पैसर्प

सर्प आफँै त मुसाले बनाएको दुलोमा बस्छ भने उसले घर कसरी पो बनाओस् ? तर, अमेरिकी शहर न्युयोर्कमा छ सय वटा सर्प मान्छे बस्ने घरमा मजालै रहँदैबस्दै आएको स्थानीय सञ्चारमाध्यमले…

नेपाल र कट्टेललाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार

नेपाली संगीतको विकास र प्रवद्र्धनमा पत्रकारीताको माध्यमबाट योगदान पु¥याउने दुई पत्रकारलाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार दिइने भएको छ । यसपटकको शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार २०७० कान्तिपुर दैनिकका पारश नेपाल र हिमाल…

म लसक–मसक गर्ने खालकी छैन रे-सिर्जना सुब्बा

सिर्जना सुब्बा\रंगकर्मी थिएटरमा कसरी आइपुग्नुभयो ? मोडलिङ छाडेर डान्स सिक्न थालेँ । सानोमा पनि राम्रै नाँच्थँे । १५ दिनमै म त डान्स राम्रो नाच्ने भइसकिछु । त्यसपछि स्टेज प्रोग्राममा नाच्न…

लोक दोहोरी प्रतिष्ठानमा नयाँ कार्यसमिति (सूची सहित)

लोक कलाकारहरुको छाता संगठन लोक दोहोरी प्रतिष्ठान नेपालमा नयाँ नेतृत्व चुनिएको छ । सुर्खेतमा असोज १२, १३ र १४ गतेसम्म भएको पाचौँ अधिबेशनले चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको…