Sat. Apr 27th, 2024

अभिनेता कर्मा शाक्य र खुश्बु खड्का ‘भ्रम’मा जोडी बनेका छन् । आज मुहूर्तसँगै सुटिङ थालिएको फिल्म ‘भ्रम’मा भिन्तुना शर्मा पनि मुख्य भूमिकामा छिन् । सुरेश दाहालले निर्माण गरेको फिल्मलाई रवीन्द्र शाहीले निर्देशन गरिरहेका छन् । छायांकन कृष्ण श्रेष्ठले गर्ने फिल्मको द्वन्द्व सानु महर्जन र कोरियोग्राफी गोविन्द शाहीको रहेको छ ।
aa

%d bloggers like this: