Fri. Apr 19th, 2024

शर्लिन चोपडा र विवाद एकअर्काका प्राय बनिसकेका छन् । नाम होस् वा बदनाम तर गुमनाम नहोस् भन्ने एकमात्र सिद्धान्त बोकेर अघि बढेकी जस्ति देखिन्छन् उनी । जसरी पनि आफूलाई चर्चामा राखिराख्न सफल उनले हालसालै अर्काे एउटा तस्बिर सार्वजनिक गरेकी छिन् । ट्वीटरमार्फत सार्वजनिक गरिएको तस्बिरमा उनलाई  कुकुरले ‘टङकिस’ गरिहेको छ। उनले उक्त तस्बिरमा क्याप्सन लेखेकी छिन्, ‘बचाओ, बचाओ !’
sherlyn_011214090913 sherlyn_chopra1_113013100156 sherlyn_chopra8_113013100156 sherlyn1_011214090913

%d bloggers like this: