Sun. May 19th, 2024

जीवन लुइटेलले ल्याए आफ्नै मोबाइल एप्स(लिंकसहित)

अभिनेता जीवन लुइटेल प्राविधिक क्षेत्रमा अघि देखिएका छन् । उनले बिहीवार आफ्नोबारे सम्पूर्ण जानकारी समेटिएको मोबाइल एप्स सार्वजनिक गर्दै प्रविधिसँग अपडेट रहेको प्रमाण पेश गरे । राजधानीस्थित वल्र्ड ट्रेड सेन्टरमा…

मोक्षकोको च्यारिटीः आँशु र हाँसोको संगम

अति दुःखमा आँशु खस्छन् र र अति सुखमा पनि । तर, विहीवार बिहान धेरैजनाले एकैचोटी दुःखका आँशु, खुशी खित्का छाड्ने अवसर पाए । प्रसंग हो, फिल्म मोक्षको च्यारिटी शो को…

कसो जोडिएन ओठ !

केही देखिने कारण छन्, उनीहरूको म्यारिटल स्ट्याटस सिंगल हो । नेपाली युवतीको विवाहको औसत उमेर दुवैले घर्काइसकेका छन् । र, अँध्यारो रातको तस्बिर छ । त्यसैले कतै उनीहरू ‘त्यही’ त…

अमेरिकी नजरमा प्रियंका ‘अरब आतंवादी’

यो कुरा धेरैलाई थाहा नहुन सक्छ, बलिउड अभिनेत्री प्रियंका चोपडालाई अधिकांश अमेरिकी नागरिकले अरब आतंकवादीका रुपमा लिन्छन् । प्रियंकाले हालै एक इन्टर भ्युमा यसको खुलासा गरेकी हुन् ।

कहाँ राख्या बन्दुक !

अमेरिकी राज्य न्यू मेक्सिकोकी एक महिलाले अनौठो हर्कत प्रदर्शन गरेकी छिन् । ब्वाइफ्रन्डसँग वादविवाद चल्न थालेपछि योनीमा लुकाएर राखेको ह्यान्डगन झिकेर उनले ब्वाइफ्रेन्डलाई तेर्साएकी थिइन् । अकस्मात् आफूतर्फ पिस्टोल सोझिएपछि…

विनोदको नयाँ गीत बजारमा

लोक गायक तथा चर्चित म्युजिक एरेञ्जर विनोद बाजुरालीको नयाँ लोकदोहोरी गीत ‘मुखमा राम राम’ बजारमा आएको छ । बाजुरालीकै शब्द, संगीत र स्वर रहेको गीतमा महिला आवाज विष्णु माझीले भरेकी…

जोनले विहे गर्नेबित्तिकै विपाशा कस्सिइन्

एजेन्सि, माघ ८ । अभिनेता जोन अब्राहमसँगको ब्रेकअपपछि बलिउड अभिनेत्री विपाशा बसुको मन भाँच्चिएको थियो । प्रेमप्रति आफ्नो विश्वास नरहेको उनी निकटवर्तीहरूसँग बताउने गर्थिन् । तर, प्रेमप्रतिको उनको रोष शान्त भएको…

कट्रिनाका कारण ऋतिक–सुजैन सम्बन्धविच्छेद !

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनबीच करिब १७ वर्ष लामो बैवाहिकसम्बन्ध किन र कसरी अन्त्य भयो ? भन्ने खोजी अझै जारी छ । ऋतिक र सुजैनले केही महिनाअघि…

गुच्चा किन्न भाँडा माझ्थेँ– कट्रिना

अक्षयसँग पहिलो पटक काम गर्दाको क्षणलाई कट्रिनाले भुल्न सकेकी छैनन् । ‘हामी ‘हमको दीवाना कर गए’ फिल्मको छायांकनमा व्यस्त थियौँ,’ उनले भनिन्, ‘तर, दिनभरि अक्षयले मसँग दोहोरो कुरा गर्नुभएन ।…