Mon. May 6th, 2024

Month: August 2018

यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर ( भिडियो सहित )

काठमाडाैं । निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरकाे भेट, प्रेम र…

‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक( यस्तो छ भिडियो )

काठमाडाैं । चलचित्र ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कोया कट्टरको’बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गको स्वर रहेको छ…

बलिउडमा नेपाली लोकेसन पपुलर हुँदै, अर्जुन कपुर फिल्म सुटिङका लागि पोखरामा

काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल…

बिना पारिश्रमिक अनमोल केसीले दिए बुटवलमा कन्सर्ट

काठमाडौँ । बिना पारिश्रमिक नायक अनमोल केसीले बुटवलको कन्सर्टमा आफ्नो प्रस्तुती दिएका छन् । बुलवलसँगै अनमोलको कन्सर्ट अनमोल इभ पोखरा, चितवन र बिर्तामोड लगायतका शहरमा पनि आयोजना हुदै छ ।…

अमेरीकामा च्यारीटि शो गर्दै ” लम्फु “

काठमाडाैं । नेपाल प्रदर्शनमा दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेको फिल्म ‘लम्फू’ ले अब विदेश प्रदर्शनको तयारी थालेको गरेको छ । आइतवारबाट यो फिल्मको अमेरिकामा च्यारिटी शो सुरू भएको छ…

“भारत” फर्स्टलुक सार्वजनिक

काठमाडाैं । अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ को सेटबाट सलमान खान र कैटरीना कैफको फर्स्टलुक सार्वजनिक गरिएको छ । सलमान आफैंले यो आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका हुन् ।…

एउटै फिल्ममा काम गर्दै अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ

काठमाडाैं । अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको जोडी अब नयाँ चलचित्र मासु भातमा देखिने भएका छन् । केही समय देखि प्रेममा रहेका सौगात र श्रृष्टी पहिलो पटक चलचित्रमा…

घिन्ताङ्घिसी नाच प्रदर्शन

भक्तपुर। गाईजात्राको पूर्वसन्ध्यामा गाईजात्रा शुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको…

‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडाैं । सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । जितका…

‘शर्ट फिल्म फेस्टिभल ने.सं.११३८’ सम्पन्न

काठमाडौँ,  । अमेरिका स्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा शर्ट फिल्म फेस्टिभल ने.सं.११३८ सम्पन्न भएको छ । विहीबार विहान विश्वज्योति हलमा सम्पन्न एक कार्यक्रममा उक्त महोत्सवमा सहभागी भएका सबै…