Sun. May 19th, 2024

Month: August 2018

भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान् पक्राउ

काठमाडाैं । भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ परेका छन् । सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । सोफियाले पूर्व श्रीमानले धोका दिएको…

कलाकारलार्इ तीजको लहर, कोमल अोलीले पनि सार्वजनिक गरिन् गीत( भिडियो)

काठमाडौँ । तिजको आगमनसँगै तिजका गितहरु पनि गुन्जिन थालिसकेका छन् ।  महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा…

सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा “रामकहानी” को नयाँ गीत सार्वजनिक

काठमाडाैं । अागामी भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानीको नयाँ गीत सार्वजनिक भएको छ । सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा रहेको ‘आए म तिम्रो छेउ’ बोलको गीत…

फ्राइडे रिलिज: हलमा “रेनी”र “नार्इ नभन्नु ल ५ “को भिडन्त

काठमाडाैं । आज शुक्रबार नेपाली सिनेमा हलमा दुुई नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । जसमा ‘नाइँ न भन्नु ल ५’ र ‘रेनी’ रहेको छ । चलचित्र नाई न भन्नु…

फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो । पहिले ” रोजी ” नाम तय भएको…

पिताको बायोपिक बनाउने सनिको चाहना

काठमाडाैं । अभिनेता सनी देओललाई पनि आफ्ना पिता तथा प्रतिष्ठित अभिनेता धर्मेन्द्रको बायोपिक बनाउने इच्छा इच्छा रहेको बताएका छन् । राम्रो लेखक र निर्देशक भेटिए उनी पिताको बायोपिक फिल्म बनाउन…

“रेनी”को ‘माया यो कस्तो माया…’ सार्वजनिक

काठमाडाैं ।  भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को गीत रिलिज भएको छ । ‘माया यो कस्तो माया…’ बोलको गीतमा गायिका मेलिना राईको दिएकी छिन् । विनोद…

दिलाशा न्यौपाने छैठौं ‘मिस नेपाल युएसए २०१८’

काठमाडाैं । छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका…

सन्नीले नेपाली फिल्म खेल्ने, यी हुनेछन् उनका नायक

काठमाडौं । बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् । चलचित्र ‘पासवर्ड’को सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको…

कुल्फिवालाको गीत सार्वजनिक, भिडियोमा विल्सन विक्रम पनि

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका…