Sun. May 19th, 2024

काठमाडाैं ।
अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको जोडी अब नयाँ चलचित्र मासु भातमा देखिने भएका छन् । केही समय देखि प्रेममा रहेका सौगात र श्रृष्टी पहिलो पटक चलचित्रमा एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्रलाई सञ्जीव न्यौपानेले निर्देशन गर्न लागेका हुन् । चलचित्रको कथावस्तु र अन्य कलाकारको बारेमा केही खुलाइएको छैन । निर्माण पक्षको अनुसार केही दिन भित्र पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी गराइने बताए ।

cinepati.com

Leave a Reply

%d bloggers like this: