Mon. Apr 29th, 2024

Month: January 2018

क्यान इन्फो टेक २०१८ मेला लिलीबिलीमय

चलचित्र लिलीबिलीको चौतर्फी चर्चा चलिरहेकै बेला काठमान्डूको भृकुटी मण्डपमा संचालन भैरहेको क्यान इन्फो टेक २०१८ मेलामा चलचित्रले आफ्नो प्रोमोशन प्रस्तुत गरेको छ l मेलामा उपस्थित हजारौ दर्शकले सोहि फिल्मका नायक…

लिलीबिलीको सिको गर्दै कृ

यही माघ २६ गते नै रिलिज हुन लागेको कृ फिल्मले फिल्म लिलीबिलीको सिको गर्दैै एउटा गीत स्कटल्याण्डमा सुटिङ गर्ने भएको छ । लिलीबिली भने आगामी वैशाखमा रिलिजको तयारीमा रहेको छ…

लिलीबिलीको गीत फेरि ट्रेन्डिङमा

फिल्म लिलिबिलीको गीत फेरि ट्रेन्डिङमा आएको छ । गत साता गीत रिलिज हुनासाथ ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको गीत विस्तारै फेरि पछाडि धकेलिएको थियो । त्यसको केही दिनपछि भने…

प्रदर्शनको तेस्रो साता सम्म् पनि “मिस्टर झोले “लाई दर्शकको माया

 टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको  फिल्म ‘मिस्टर झोले’ले आशातित व्यापार गरेको छ । फिल्म हेर्ने दर्शकको संख्या एकदमै सुखद रहेको छ । प्रदर्शनको तेस्रो साता सम्म् आईपुग्दा…

यस्तो छ ‘पञ्चेबाजा’ को ट्रेलर

आगामी फागुन ११ गतेदेखि देशभर एकैपटक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । सौगात मल्ल, कर्मा शाक्य, बुद्धि तामाङ लगायतका कलाकारहरु अभिनित फिल्मको ट्रेलर युटुबमा…

कडा सुरक्षा घेरमा पद्मावत प्रदर्शन

काठमाडौंः चौतर्फी विरोधका बाबजुत बलिउड चलचित्र पद्मावत (पद्मावती) विश्वभर एकै पटक प्रदर्शनमा आएको छ । भारतीय राजपूत संगठनको विरोधका बाबजुत बिहीबार सो चलचित्र करिब ७ हजार चलचित्र हलहरुमा प्रदर्शन भएको…

कस्तो बन्यो स्वेताको ‘कान्छी’ ? (ट्रेलर)

अभिनेत्री स्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज भएको छ । फागुन ४ गते देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको सो फिल्मका गीतहरु यसअघि नै रिलिज भइसकेका थिए । स्वेता…

फिल्म ‘कोहलपुर एक्सप्रेस’को  ‘सि-ओे-डब्लु काउ…’भिडियो

 फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको ‘सि-ओे-डब्लु काउ…’ बोलको गीतमा राजनराज सिवाकोटीको रचना, संगीत र स्वर रहेको छ । गायनमा राजनराजलाई गायिका मेलिना…

लिलिबिलीको गीत ट्रेन्डिङको पहिलो नम्बरमा

नेपाली फिल्म लिलिबिलीको गीत ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ । युरोपमा खिचिएको सो गीतमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । रोमान्टिक पप जेनरको…

‘मिस्टर झोले’ को आक्रामक व्यापार

गत शुक्रबार रिलिज भएको नेपाली फिल्म मिस्टर झोलेले पछिल्ला दिनमा व्यापार आक्रामक रुपमा अघि बढाएको छ । शुक्रबार रिलिज हुँदा सामान्य व्यापार गरेको सो फिल्मले त्यसको भोलिपल्ट देशभर राम्रो कलेक्शन…