Wed. May 15th, 2024

Month: January 2018

रिलिज भो लिलिबिलीको पहिलो गीत

काठमाडौंः नयाँ पुस्तामाझ लोकप्रिय बन्न सफल अभिनेता प्रदीप खड्का अभिनित लिलिबिली फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । सोमबार एक समारोहमा फिल्मको एक प्रेमिल गीत रिलिज भएको हो । फिल्म…

निखिलको ‘पिंजडा ब्याक अगेन’ रिलिज मिति हेरफेर

निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’ काठमाडौं उपत्यका र देशका अन्य फिल्म हलहरुमा फरक फरक मितिमा प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण पक्षका अनुसार माघ ४ गते काठमाडौं बाहिर…

‘शत्रु गते’को डिजिटल राइट्स सर्वाधिक महंगोमा बिक्रि

आगामी चैत्र ९ गतेबाट रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘शत्रुगते’ को ओभरसिज र डिजिटल राइट्स महँगो रकममा बिक्रि भएको छ । ओएसआर डिजिटलले चलचित्रको राईट्स १ करोड ११ लाखमा…

सुबी र मेलिना राईको ‘यो गाउँले कान्छालाई’

काठमाडौं, । चलचित्र ‘यो समाज’को ‘यो गाउँले कान्छालाई’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुबी राई र गायिका मेलिना राईको स्वर रहेको छ । यस गीतको…

‘ब्लाइण्ड रक्स’ को गीत रिलिज, यस्तो छ वेनिशाको नृत्य

आगामी फागुन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ब्लाइण्ड रक्स’को पहिलो शीर्ष गीत रिलिज भएको छ । अहिलेसम्म सो चलचित्रले अन्य कुनै पनि प्रचार सामग्री सार्वजनिक गरेको छैन ।…

‘मिस्टर झोले’ हाउसफूल, देशैभरबाट राम्रो प्रतिक्रिया

शुक्रबार देशैभर एकैपटक रिलिज भएको नेपाली फिल्म ‘मिस्टर झोले’ ले राम्रो सुरुवात गरेको छ । शुक्रबार मध्यान्नपछिका सबै शोका लागि टिकट बुकिङ भइसकेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको…

मिस्टर झोले देशभर एक्कैसाथ ‘ग्राण्ड ओपनिङ’

बहुप्रतिक्षित नेपाली फिल्म ‘मिस्टर झोले’ शुक्रबार देशैभर एक्कैसाथ रिलिज भएको छ । २४ घण्टा अगाडि बुकिङ खुल्ला हुँदा काठमाडौंका अधिकांश हलबाट ‘मिस्टर झोले’ को टिकट बुक भइसकेको थियो । शुक्रबार…

फिर्के पत्तासाफ, राज्जा रानीलाई फलिफाप

यो हप्ता प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये राज्जा रानीलाई फाइदा पुगेको छ । सँगै प्रदर्शनमा आएको फिर्के हलबाट दुई दिनमै उत्रिएपछि राज्जा रानीलाई व्यवसाय गर्न सहज बनेको हो । यद्यपि…

संगीतकार सन्तोषको ‘सुरक्षा’ विमोचन

संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावका शब्द समेटिएको एल्वम ‘सुरक्षा’ बिमोचन गरिएको छ । ‘सुरक्षा’लाई राष्ट्र कवि माधवप्रसाद घिमिरले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बिमोचन गर्नुभएको हो । संगीतकार श्रेष्ठको यो…

मिस्टर झोले रिलिजको अन्तिम तयारी

बहुप्रतिक्षित नेपाली फिल्म ‘मिस्टर झोले’ रिलिजको सम्पूर्ण तयारी पुरा भएको छ । पुस २८ गते शुक्रबार रिलिजको मिति तय गरिएको फिल्म मिस्टर झोलेको ट्रेलर निक्कै मन पराइएपछि फिल्म बहुप्रतिक्षित हुन…