Sun. Apr 28th, 2024

Month: March 2017

शिक्षिकादेखि कोठी गर्लको भूमिकामा प्रस्तुत हुँदै रेखा: शुक्रबार फिल्म ‘पलाँस’ को’ रिलिज

एक्सन अवतारमा प्रस्तुत हुँदै आएकी रेखा ‘पलाँस’ एक कोठी गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् रेखालाई दर्शकले शिक्षिकादेखि कल गर्ल सम्मको भूमिकामा देख्न पाउनेछन् ।रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको…

दया, केकी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदै

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ ।बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पन्छी गित लाइ दर्शकहरुले रुचाएका छन् फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको…

‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नम्वर वान ट्रेडिङ्गमा

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको युट्युव  नम्वर वान ट्रेडिङ्गमा पर्न  सफल भएको छ । आइतबार राती अपलोड गरिएको भिडियोले  २ दिन मा ७ लाख भ्युअर्स…

‘ए मेरो हजुर २’ को गीतले युट्युवमा कीर्तिमानी कायम २४ घण्टामा ४ लाख भ्युअर्स :

आफ्नो जन्मदिनको अवसर पारेर नायिका झरना थापाले डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो सार्वजनिक गरे लगतै गित भाइरल भइ युट्युवमा कीर्तिमानी कायम गरेको छ २४…

आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा

लगभग डेढ बर्षको अन्तरालपछि रेखा थापा फेरी फिल्म industry मा उदाएकी छिन l आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा छ । सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको…

ए मेरो हजुर -२ को शिर्ष गित भाईरल -फिल्म को रिलिज डेट तोकियो

सुनिल कुमार थापा निर्मित , झरना थापाको डेब्यू निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीत रिलिज गरे लगत्तै भाईरल भयको छ आइतबार मात्र रिलिज गरियको उक्त गितले २४…

लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गर्यो l

शुक्रबारबाट रिलिज भएको चलचित्र लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा सुखद व्यापार…

शनिवार “लप्पन छप्पन” ले गरयो देशका सम्पूर्ण सिनेमा हल हाउस फूल l

चलचित्र ‘लप्पन छप्पन’ रिलिज भएलगतै दर्शकहरुको खाचाखच्ले शनिबार देश भरिका सम्पूर्ण सिनेमा हल हाउस फूल भए।‘लप्पन छप्पन’ले उत्साहजनक व्यापार गरेको छ । film industry एकपटक फेरी तातियोl फिल्मले पहिलो दिनमै…

लप्पन छप्पन को craze -गोपीकृष्णमा दर्शकको भीड

लप्पन छप्पन को लागि दर्शकहरुको घुइचोले film को रौनकतालाई अझ बढाइदिएको छl हलहरुबाट प्राप्त जानकारी अनुसार मोर्निंग शो र डे शो दुवै फुल रहेको छ भने evening show को लागि…

आजपनि ‘लप्पन छप्पन’ शो हाउस फुल

शुक्रबारबाट रिलिज भएको दयाहाङ राई, सौगात मल्ल,अर्पण थापा,वर्षा सिवाकोटी स्टारर ‘लप्पन छप्पन’ राजधानीका मल्टिप्लेक्स र सिंगल सिनेमा हलमा आजपनि शो हाउस फुल रहेकोछ विदेशमा खिचिएको दृश्यहरु अनि मेकिङलाई फिल्मकर्मीले तारिफ…