Thu. Apr 25th, 2024

आफ्नो जन्मदिनको अवसर पारेर नायिका झरना थापाले डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो सार्वजनिक गरे लगतै गित भाइरल भइ युट्युवमा कीर्तिमानी कायम गरेको छ २४ घण्टा मा ४ लाख ४० हजार भ्युअर्स पाउने ‘ए मेरो हजुर २’ को गीत नेपालमा पहिलो हो । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बाँनियाको जोडीलाई निकै रुचाइएको छ l
सुनिल कुमार थापाले फिल्मले दर्शकको मन जित्ने आशा व्यक्त गरेक छन् । – यता साम्राज्ञी र सलिनले एकदमै मेहेनतका साथ् काम गरेरको देखिएको छ l युवा पुस्ताको प्रेम कथा भन्ने फिल्म ‘ए मेरो हजुर २’ को प्रदर्शन मिति भदौ १६ लाई तोकिएको छ । गित ,संगीत, भिडियोको मनोरम दृश्य ,कलाकार र क्वालिटी सबैको ब्यालेन्स मिलेकोले गित यसरी चर्चित बन्न पुगेको आम दर्शको भनाइ रहेको छ l

Leave a Reply

%d bloggers like this: