Thu. Mar 28th, 2024

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ ।बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पन्छी गित लाइ दर्शकहरुले रुचाएका छन् फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन तारा केटी को रुपमा देख्न सकिने छ फिल्मको ट्रेलरले यतिबेला दर्शकको ध्यान तानिरहेको छ ।

Leave a Reply

%d bloggers like this: