Tue. May 21st, 2024

Month: September 2013

प्रणय मसलाले भरिपूर्ण ‘मधुमास’

फिल्मका लागि ट्रेलर अहिले महत्वपूर्ण पक्ष मानिएको छ । किनभने अहिले दर्शक फिल्म हेर्नुअघि ट्रेलर हेर्छन्, अनि ठम्याउछन् हेर्न लायक छ कि छैन । त्यसैले ट्रेलर रिलिज पनि निर्देशकको सानोतिनो…

कतारमा नेपाली कामदारको दर्दनाक कथा

सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा रहेको कतारमा अहिले भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जहाँ काम गर्ने कामदारमध्ये ४० प्रतिशत नेपाली छन् । कतारमा रहेको नेपाली…

लुक्लामा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको…

ब्यवसायमा प्रेमको असर कति ? (विश्लेषण)

भनिन्छ– प्रेमको बन्धन सबैभन्दा बलियो हुन्छ । ‘ब्रेक अप’को असर पनि त्योभन्दा कम खतरनाक भने हुँदैन । फिल्मी क्षेत्रमा आबद्ध व्यक्तिप्रति आम मानिसको बढी चासो हुने भएकाले उनीहरूबीचको ‘प्याच अप’…

पाकिस्तानको भूकम्पमा २ सय बढीको मृत्यु

पकिस्तानको बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरुको संख्या २ सय पुगेको छ । मर्नेहरुको संख्या थप बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको…

दोस्रोपटक एकल साँझमा बिमल डाँगी

गायकका लागि ‘एकल साँझ’ सपना हो । त्यो सपना पूरा गर्न ठूलै हिम्मत चाहिन्छ । सुगम संगीतमा जमिरहेकाहरू बेलाबखत यस्ता कार्यक्रम गर्छन् । तर, लोकसंगीतमा लागेकामध्ये निकै कमले एकल कार्यक्रम…

उद्धव पौडेललाई पृतिशोक

गोपीकृष्ण मुभिज प्रालिका संस्थापक अध्यक्ष फिल्मकर्मी उद्धव पौडेललाई पृति शोक परेको छ । केही समयदेखि क्यान्सर रोगसँग जुधिरहेका उनका पिता गायत्रीप्रसाद पौडेलको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

पेनिलोपको पुनर्जन्म

छोरी जन्माएपछि अभिनेत्री पेनिलोप क्रुज मोटाएर थसुल्लो पल्टिएकी थिइन् । तर, अहिले उनले आफ्नो शरीरलाई पुनः साइजमा ल्याइसकेकी छिन् । उनको अहिलेको छरितो शरीर देखेर कतिपयले भन्न थालेका छन्– पेनिलोपको…

शिव रेग्मीलाई बेल्जियमबाट ८० हजार

दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट पनि ८० हजार रुपैयाँ उपचारार्थ प्राप्त भएको छ । विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन…

“सारङ्क” को छायांकन नेपालगञ्जमा

नेपाली कथानक चलचित्र सारङ्ककोसुटिङ नेपालगन्जमा सुरु भएको छ । लामो समयदेखी रंगमञ्चमा सक्रिय रहेका निर्देशक तथा रंगकर्मी बिरेन्द्र हमालको निर्देशनमा बनिरहेको फिल्मको बाँकी भाग नेपालगञ्जमा सुटिङ भएको हो ।