Sat. Apr 20th, 2024

छोरी जन्माएपछि अभिनेत्री पेनिलोप क्रुज मोटाएर थसुल्लो पल्टिएकी थिइन् । तर, अहिले उनले आफ्नो शरीरलाई पुनः साइजमा ल्याइसकेकी छिन् । उनको अहिलेको छरितो शरीर देखेर कतिपयले भन्न थालेका छन्– पेनिलोपको पुनर्जन्म भयो । 
छुट्टी मनाउन उनी फ्रान्स पुगेपछि उनको छरितो शरीर चर्चाको विषय बनेको हो । पति जाभियर बार्डेम र दुई वर्षे छोरो लियोनार्दोसँग बिकिनी लगाएर समुद्री किनार पुगेपछि धेरैको आँखा उनीतिर तानिएका थिए ।
2839da242041243

%d bloggers like this: