Wed. May 22nd, 2024

Month: September 2013

स्वर्गीय पतिबाट गर्भवती

मृतक श्रीमान्को वीर्यबाट सन्तान जन्माउन खोज्ने एक बेलायती युवती कानुनको फन्दामा परेकी छिन्। नियम मिचेर मृतकको वीर्य दुरुपयोग गरेको भन्दै उनीमाथि कानुनी कारबाही गरिने भएको छ।

शुद्ध देशी रोमान्समा २७ किस

बलिउडमा धेरै किस सिनका कारण इमरान हाशमीलाई …किस बादशाह’ भनिन्छ। अब त्यो उपाधि खोस्न नयाँ अभिनेता आइपुगेका छन्। रेकर्ड पनि यसरी तोड्दै छत् कि इमरानले एक दर्जन बढी फिल्ममा दिएको…