Sun. Apr 28th, 2024

Category: चलचित्र खबर

ब्लु फिल्म बिक्री गर्ने पाँच पक्राउ

निलो चलचित्र (ब्लु फिल्म) कपी गरी बिक्री वितरण गर्ने ५ जनालाई मोरङ प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेको छ । स्थानीयबाट गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ग्राहक बनेर…

तक्मे कथा–‘रमेश खरेलले ‘एक्स– लाहुरे’ ठान्नुभएछ’

एसएसपी रमेश खरेलले पनि त्यस्तै भन्ठान्नुभएछ । उहाँले ‘दिने बूढा’सँग मेरो नम्बर माग्दै भन्नुभएछ, ‘ती लाहुरे बूढासँग बोल्नुप¥यो ।’ उहाँ त बूढो होइन, तन्नेरी हुनुहुन्छ भनेपछि उहाँले छक्कै पर्दै भन्नुभएछ,…

छाउरोसँग बेडमा शर्लिन (फोटो फिचर)

मुम्बई, २३ माघ (एजेन्सी) । बलिउड अभिनेत्री अर्थात् ‘ट्विटर गर्ल’ शलिर्न चोपडा बोल्ड छविका कारण चर्चामा आइरहिन्छन् । यी बोल्ड अभिनेत्रीले ट्विटरमा बोल्ड फोटो अपडेट गरेर फेरि चर्चामा आएकी छन्…

झन्डै फिल्मबाटै हराएकी थिइन् विद्या बालन (फिचर र अन्र्तवार्तासहित)

विद्याले पद्मश्री पाउने घोषणा हुनुअगावै बलिउडका हस्तीहरूले उनलाई तारिफको चुलीमा चढाइसकेका थिए । बंगाली फिल्मबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनी सन् २००५ मा फिल्म ‘परिणिता’बाट बलिउडमा उदाइन् । ‘परिणिता’बाट नयाँ…

जिम्मेवारी बहन गर्दै अलिशा

काठमाडौं, २२ माघ । यस वर्षकी मिस नेवाः अलिशा बज्राचार्य सरस्वती पूजाको दिन काभ्रेको तिमालस्थित पञ्चकन्या प्राविमा पुगिन् । उनले त्यहा“ रहेका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण गरिन् । दुर्गम स्कुलमा…

अर्चनाको ‘दमदार’ आइटम

केही समयअघि रिलिज ‘ढुवानी’मा ‘छलक छलक’ जवानीमा जवानीको रङ देखाएकी थिइन्, अर्चना गेलालले । फिल्मले ‘पानी’ भन्न नपाए पनि उनको आइटमको चर्चा राम्रै चलेको थियो । केही दिनअघि मात्रै अर्चनाले…

टेलिभिजनका स्क्रिन र फिल्मका पर्दामा गर्जिदैछ ‘सेतो बाघ’

डायमण्ड शमसेर राणाको ऐतिहासिक विषयमा आधारित उपन्यास कृति ‘सेतो बाघ’ निकै चर्चित छ । अर्थात् नेपाली पाठकमाझ यसको गर्जन कायम छ । अब टेलिभिजन र फिल्मका पर्दामा पपनि ‘सेतो बाघ’…

मियामी तटमा केलीको यस्तो तमासा

अमेरिकन बोल्ड मोडल केली ब्रेक आइतबार मियामी समुद्री तटमा स्विम वेयरमा देखिइन् जहाँ उनी एक ग्ल्यामर क्यालेन्डरका लागि फोटोसुट गर्दैथिइन् । त्यहाँ उनी एक्लै थिइनन् । उनका ब्वायफ्रेन्ड डेबिड मेकिइन…

मलेसियामा प्रियंकाको सेक्सी अवतार (फोटो फिचर)

मलेसियामा रहेका नेपालीलाई प्रियंका कार्कीले हट डान्स देखाएर तताएकी थिइन् । तर, यो तस्बिर नेफ्टा अवार्ड कार्यक्रमको होइन । एनसेलको प्रमोसन कार्यक्रममा उनले विविध ड्रेसमा आफ्नो नृत्यकला प्रस्तुत गरेकी हुन्…

ऐश्वर्या संसारैकै चौथो ‘सुन्दर महिला’

पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वको चौथो सुन्दर महिला घोषित भएकी छन् । अमेरिकी अनलाइन पत्रिका ‘हलिवुड बज’ ले गरेको सर्वेक्षणले ऐश्वर्यालाई यो उपाधि दिएको हो ।…