Sat. Apr 20th, 2024

अमेरिकन बोल्ड मोडल केली ब्रेक आइतबार मियामी समुद्री तटमा स्विम वेयरमा देखिइन् जहाँ उनी एक ग्ल्यामर क्यालेन्डरका लागि फोटोसुट गर्दैथिइन् । त्यहाँ उनी एक्लै थिइनन् । उनका ब्वायफ्रेन्ड डेबिड मेकिइन तोश पनि थिए । मियामी यस्तो समुद्री तट हो जहाँ हलिउड सेलिब्रेटीहरु रोमान्सका लागि पुग्ने गर्छन् । यसपटक यी जोडीले फोटोसुटकै मौकामा धितमरुञ्जेल रोमान्स गरे ।
केलीको फोटोसुटमा डेविड किन आए त ? भनिन्छ, ‘उनीहरु एक महिनायता डेटमा छन् । यसैक्रमा केलीको फोटोसुट गर्नु परेको छ । केलीले चितुवा कलरको सेक्सी बिकिनीमा थिइन् । कपाललाई प्राकृतिक लुक दिएर हावामा खुला छाडेकी थिइन् । साथै, रातो रंगको चस्मामा डेविडसँग् लठारिँदै हिँड्दा त के हो केहो शब्दमा बयान गर्नै मुश्किल ।
तस्बिरहरु ः एजेन्सी

kelly-brook 2

kelly-brook-David14

kelly-brook3

kelly-brook-David15

kelly-brook-David17

kelly-brook-David15

kelly-brook-David3

%d bloggers like this: